सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकाल एक जिम्मेवार कार्यकर्ता भएको भन्दै प्रशंसा गरेका छन् । ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ को शनिवार दिउँसो...बाँकी
bhaktapur dp prachand डीपी ढकाल प्रचण्ड
नेपाल टेलिकमले आज शनिबार रातिदेखि देशभर जिएसएम सेवामा समस्या आउनसक्ने जनाएको छ । जसका कारण धेरैको टेलिफोन तथा मोवाइल सेवामा समस्या आउने भएको छ । टेलिकमले मोबाइलको क्षमता फोरजीमा विस्तार गर्न लागेको जानकारी गराउँदै अपग्रेड...बाँकी
फोनमा समस्या
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ शनिवार दिउँसो सार्वजनिक हुने भएको छ । अर्थ राजनीतिमा गहिरो अध्ययन गरेका नेता ढकालद्वारा लिखित पुस्तक नेकपाका अध्यक्ष...बाँकी
bhaktapur डीपी ढकाल
भक्तपुरमा घर प्लास्टर गर्ने क्रममा लडेर एक कामदारको ज्यान गएको छ भने अर्का कामदार गम्भीर घाइते भएका छन् । ज्यान जानेमा भारत घर भई हाल काभ्रेको बनेपा बस्दै आएका ५० वर्षीय राजु अन्सारी रहेका छन्...बाँकी
bhaktapur भक्तपुर
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर खाली रहेको प्रदेश सभामा हुने उप निर्वाचनमा जित्नेगरी अघि बढ्न भक्तपुर काँग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको...बाँकी
bhaktapur changu congress
भक्तपुर नगरपालिकाका प्रमुख समेत रहेका नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेमकिपा नेपालको सच्चा कम्युनिष्ट पार्टी भएको जिकिर गरेका छन् । नेमकिपा संख्याले सानो पार्टी भए पनि विचार र सिद्धान्तमा अडिग...बाँकी
bhaktapur nemakipa sunul prajapati नेमकिपा सच्चा कम्युनिष्ट पार्टी
केहि दिन अघि चिनियाँ ह्याकरहरुले एटिएमबाट ठूलो रकम निकाल्न सफल भएपछि बैंकरहरु हच्किएका छन् । बैंक तथा वित्तीय संस्थाको पैसा जनताकै पैसा भएको भन्दै नेपाल बैंकले एटिएम कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ ।...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मूल्यांकनमा सर्वोत्कृष्ट भएपछि भक्तपुरको मेधा मावि राष्ट्रिय शिक्षा दिवसको अवसरमा पुरस्कृत हुने भएको छ । मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मेधा माविलाई...बाँकी
bhaktapur education sano thimi
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । उपत्यका र आसपासका जिल्लाका महाधिवेशन प्रतिनिधिको लागि काँग्रेसले प्रशिक्षण कार्यक्रम राखेको हो । २० र २१ गतेको लागि निर्धारण गरिएको...बाँकी
nepali congress sano thimi thimi
भक्तपुरमा कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा भएको प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न प्रभुदास स्मृति कराते तथा...बाँकी
bhaktapur surya binayak thimi