News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    पहिरोले घर पुर्दा एकाघरका ३ को ज्यान गयो

    तस्वीर : सांकेतिक भीषण पहिरोमा परि जाजरकोटमा तीन जनाको ज्यान गएको छ । भेरी नगरपालिका–२ मा पहिरोले घर पुर्दा एकाघरका ३ जनाको ज्यान गएको हो । शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले ३२ वर्षीया...बाँकी

    भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय

    के तपाइँको परिवारमा कसैलाई एक्कासी उच्च ज्वरो आएर असाध्यै टाउको दुखिरहेको छ ? ज्वरोमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा...बाँकी

    नेपालको लज्जास्पद हार

    लिग चरणको अन्तिम खेलमा भुटानलाई ६-० ले पराजित गर्दै भारतमा जारी अन्डर-१५ पुरुष साफ फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको नेपाल निरास बनेको छ । फाइनलमा भारतसंग नेपालले लज्जास्पद हार व्यहोरेको हो । शनिवार भएको फाइनल...बाँकी

    विप्लवले निकाले एनसेल कर असुलीबारे विज्ञप्ति : निशानामा न्यायाधिस

    काठमाडौं, १४ भदौ । विद्रोही पार्टी ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्बोच्च अदालतका केही न्यायाधिसहरु भ्रष्ट भएको भन्दै उनीहरुको पुत्ला दहन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको निर्णयप्रति आपत्ति प्रकट...बाँकी

    ड्राइभर साहेव गंगाराम खाइजू

    भक्तपुर-काठमाडौं सडकमा सार्वजनिक यातायातबाट आवतजावत गर्नुहुन्छ भने तपाईले पक्कै पनि ख्वप: यातायात चढेको हुनुपर्छ । अन्य सार्वजनिक यातायात भन्दा भिन्नै र अनौठो अनुभव हुने यो बस यसका चालकका कारण पछिल्लो समय निकै चर्चित छ ।...बाँकी

    भाइरल सामाग्रीका लागि तथ्य तोडमोड गर्ने युट्यूबर र अनलाइन संचालक समातिने

    सामाजिक सञ्जालमा कसैले केही पोस्ट गर्ने बित्तिकै हुर्रिएर फाल हाल्ने र अनेक किसिमका भाइरल सामाग्री बनाउने युट्यूबरहरुलाई अब पत्रकार आचारसंहिताले समात्ने भएको छ । सामाजिक सञ्जालमार्फत समाजलाई गलत सूचना दिने र त्यसबाट सामाजिक सद्भाव समेत...बाँकी

    पार्टी नीति र नेतृत्वविरुद्ध नबोल्न नेकपाको निर्देशन : हेर्नुस् अन्तरपार्टी निर्देशन–२

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिकरुपले नबोल्न निर्देशन जारी गरेको छ । नेकपाले ‘अन्तरपार्टी निर्देशन -२’ जारी गर्दै नेता र कार्यकर्तालाई उक्त निर्देशन जारी गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...बाँकी

    गाईखुरे झरनाबाट खस्दा श्रेष्ठको ज्यान गयो

    लमजुङको बेँसीशहर नगरपालिका–१ स्थित गाईखुरे झरनाबाट खसेर एक नेपाली सैनिकको मृत्यु भएको छ। श्रीजङ् गणमा कार्यरत नेपाली सेनाका लेसनायक ३१ वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो। मृतक श्रेष्ठ काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१० स्थायी घर भै...बाँकी

    आज कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन

    हिन्दू धर्ममा हरेक शुभकार्यमा चाहिने कुशलाई घर भित्र्याउने दिनका रूपमा मनाइने कुशे औँसी आज देशभर मनाइँदै छ । यस दिन बैदिक मन्त्रोच्चारणसहित कुशलाई पुरोहितहरुले यजमानका घरघरमा पुर्याउने परम्परा रही आएको छ । प्रत्येक वर्षको भाद्रकृष्ण...बाँकी

    सटर फोडेर पैसा लुट्ने ग्याङ्ग पक्राउ

    बिराटनगर प्रहरीले एक डाका समुहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरको विभिन्न स्थानमा बिस लाख नब्बे हजार भन्दा बढी डाँका गर्ने उक्त समुहलाई विहीवार सार्वजनिक गरिएको हो । ४ जना नेपाली र ३ जना...बाँकी