News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    शिक्षक लाइसेन्सको प्रवेश पत्र सार्वजनिक : यसरी सच्याउन सकिन्छ प्रवेश पत्र

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र...बाँकी

    नगरकोटीको ‘सन्नाटाको लय’ सार्वजनिक

    कवि नरेन्द्र कुमार नगरकोटी‘सन्नाटाको लय’ लिएर आएका छन् । उनको पहिलो कवितासंग्रह ‘सन्नाटाको लय’ शुक्रबार सार्वजनिक भएको छ । शुक्रवार अनामनगरस्थित मण्डला थियटरमा कविताका विज्ञ र पारखीहरुका बीच ‘सन्नाटाको लय’ सार्वजनिक भएको हो । कवि...बाँकी

    असुरक्षित बन्दै सडक : फेरि गयो चारदोबाटोमा एक युवकको ज्यान

    भक्तपुरमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ भने अर्का युवकको अस्पताल भर्ना भएका छन् । बिहान १०:३० बजेको समयमा मध्यपुर ठिमी-४ नयाठिमी चारदोबाटोमा मोटर साइकल र स्कूटर एक आपसमा ठोक्किदा...बाँकी

    आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धान गर्दै भक्तपुर प्रहरी

    आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले एक पुरुषमाथि अनुसन्धान थालेको छ । श्रीमतीको इच्छा विपरीत जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धान थालिएको हो । भक्तपुर जिल्ला बाहिर घर भै हाल चाँगुनारायण नगरपालिका...बाँकी

    साफ यू–१५ पुरुष फुटबल : शुक्रवार नेपाल र श्रीलंका भिड्दै

    भारतमा जारी साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रवार श्रीलंका बिरुद्ध खेल्दैछ । पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको नेपाल आज श्रीलंका सँग भिड्न लागेको हो । कल्याणी रंगशालामा तय भएको उक्त खेल...बाँकी

    भक्तपुरमा ५ सय बढी खेलाडी सहभागी रहने कराँते तथा किक बक्सिङ प्रतियोगिता हुँदै

    भक्तपुरमा भदौ १४ गते कराँते तथा किक बक्सिङ प्रतियोगिता हुने भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता हुन लागेको हो । भक्तपुरको कमलविनायकस्थित सरस्वती...बाँकी

    महानगरीय प्रहरी परिसर भक्तपुरमा इन्स्पेक्टरको कार्यकक्षमै पुगेर घुस दिने श्रेष्ठ समातिए

    जुवातासको अखडामा प्रहरीले छापा मारी धमाधम पक्राउ गर्न थालेपछि त्यसो नगर्न भन्दै घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । प्रहरी कार्यालयमै पुगेर घुस प्रस्ताव गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको...बाँकी

    १८ महिनापछि एक हप्ता प्रचण्डको एकल अध्यक्षतामा नेकपाको बैठक बस्ने

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको करिब १८ महिनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा सचिवालय बैठक बस्ने बाटो खुलेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई उक्त भूमीका दिइएको...बाँकी

    सरकारले राष्ट्रिय शिक्षा नीति पारित गर्दै गर्यो शिक्षाका १० राष्ट्रिय उदेश्यहरुको तय

    प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको राष्ट्रिय शिक्षा नीति तयार पारेको छ । बुधवार मन्त्रीपरिषदले पारित गरेसंगै देशले नयाँ राष्ट्रिय शिक्षा नीति प्राप्त गरेको छ । मन्त्रिपरिषद्कै समितिमा लामो समयको छलफल र परिमार्जन पछि...बाँकी

    यस्तो छ नेपाली कम्युनिस्टहरुको उत्तर कोरिया, भेनेजुएला र क्युबा कनेक्सन

    नेपालबाट उत्तर कोरियाको प्योङ्याङ झन्डै चार हजार किलो मिटर टाढा छ। क्युबाको हवाना त्यसको तीनगुना र भेनेजुएलाको कराकस झन्डैझन्डै चारगुना पर पर्छ। राष्ट्रसङ्घको कडा नाकाबन्दी खेपिरहेको उत्तर कोरिया र अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको भेनेजुएला र क्युबासँग...बाँकी