News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    नेकपाले दियो महेश र दिपशिखालाई युवाको कमाण्ड

    सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको नेतृत्व चयन गरेको छ । आइतवार नेकपाले जनवर्गीय संगठनको नेतृत्व चयन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्वको चयन गर्नुका साथै...बाँकी

    काठमाडौं-भक्तपुर विद्युतीय बसहरु संचालन हुँदै : यस्ता छन् विशेषता

    सुन्दर यातायात प्रालिले काठमाडौं-भक्तपुर विद्युतीय बसहरु संचालन गर्ने भएको छ । भदौ दोस्रो साताबाट विद्युतीय बसहरु संचालन गरिने भएको हो । सूर्यविनायक, कोटेश्वर, बानेश्वर, वीर अस्पतालदेखि जमलसम्मको यात्रा अब विद्युतीय बसहरु बाट गर्न सकिने सुन्दर...बाँकी

    संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने-निवार्चनसम्म धैर्य गर्नुस्

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै बिचार राख्नेप्रती उदारता देखाएको बताउदै त्यसलाई कमजोरीको रुपमा नबुझ्न चेतावनी दिएका छन् । आइतवार संघीय संसदलाई सम्बोधन गर्दै उनले एक पटक फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी दिएका...बाँकी

    जम्मु–कश्मीरको मामिला भारतको आन्तरिक मामिला होइन : बिजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले जम्मु–कश्मीरको मामिला भारतको आन्तरिक मामिला नभएको बताएका छन् । शनिवार कानुन अध्ययन समाज–नेपालद्वारा आयोजित ‘जम्मु–काश्मीरमा के हुँदै छ ? भारतीय संविधानले के भन्छ ?’ विषयक प्रवचन...बाँकी

    बिबाहको रमाइलो हेरिरहेका ५० बढीको मृत्यु

    अफगानिस्तानको राजधानी काबुलमा एक बिबाह समारोह हुँदै गर्दा बम विष्फोट भएपछि ५० बढी मानिसको मृत्यु भएको छ । शनिबार राति करिव पौने ११ बजेको समयमा बम बिस्फोट हुँदा उक्त हताहती भएको हो । विवाह चलिरहेको...बाँकी

    छायाँ सरकारका गृह मन्त्रीले भेटे रवि लामिछाने

    आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन कार्यक्रम प्रोस्तोता रवि लामिछानेलाई गृह मन्त्रीले भेटेका छन् तर उनी नेपाल सरकारका नभई छायाँ सरकारका गृह मन्त्री हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ...बाँकी

    स्वास्थ्य क्षेत्र पुँजीपतिको हातमा परेकोमा चिन्ता गर्दै प्रचण्डले भने-समाजबाद ल्याउन चुनौती छ

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्र पुँजीपतिको हातमा परेकोमा चिन्ता व्यक्त गरेका छन् । विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । शनिवार राष्ट्रिय चिकित्सक संघ...बाँकी

    जाग्दैछन् थिमीमा देवी-देवता

    मध्यपुर थिमीमा शनिवार रातीदेखि रातीदेखि देवी देवता जागा छन् । गाईजात्राको भोलिपल्टदेखि ४ रात अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म देवी देवता नचाइने परम्परा अनुसार देवी देवतानाचको शुरु भएको हो । यो क्षेत्रको बोडेमा...बाँकी

    चितवनमा रवि पक्षधर र प्रहरी बीच झडपमा परि ५ प्रहरी घाइते : रविको विपक्षमा एकाबिहानै जुलुस

    अपडेट : यसैबीच रवि लामिछानेका सर्मथकले अनिश्चितकालीन चितवन बन्दकाे घाेषणा गरेको भएपनि चितवनमा त्यसकाे कुनै प्रभाव परेको छैन । लामिछाने पक्षधर र पुडासैनीका पक्षधर दुबै पक्षले छुट्टा छुट्टै प्रर्दशन जारी राखेका छन् । अहिले दुबै...बाँकी

    सत्तारुढ नेकपाका ६६ कमान्डरमा परेनन् भक्तपुरका प्रभावशाली नेता बस्नेत

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो । बैठकले २ नेतालाई कार्यालय सचिव समेत तोकेको छ ।...बाँकी