काठमाडौँ । रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र पर्व हो । यो पर्व हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । आज बिहीबार देशभर यो पर्व धुमधामले मनाइदैछ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य...बाँकी
पर्सी अर्थात शुक्रवार गाईजात्रा (सापारु) । यस दिन उपत्यकामा वर्षभरि दिवगंत भएका आफन्तहरुको संझनामा गाइसहित जात्रा निकालिन्छ । मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्दछ ।...बाँकी
bhaktapur
काभ्रेको पाँचखालमा घरबेटी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा एक डेरावाल पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षका सुनबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । लामाले ३३ वर्षीया घरबेटी महिलालाई गत जेठ...बाँकी
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कोर्षलाई पनि चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । तीनवर्षे कोर्षलाई परिमार्जन गर्दै चारवर्षे बनाउने निर्णय गरिएको हो ।...बाँकी
भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आउदै गरेको गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान गरेका छन् । धेरै शब्द भन्दा एउटा फोटोले अर्थ बोक्ने बताउदै उनले गाइजात्रा लाई फोटो मार्फत बर्णन गर्नसक्ने...बाँकी
bhaktapur भक्तपुर नगरपालिका
घोराही दाङका एक शिक्षक घुससहित पक्राउ परेका छन्। माध्यमिक विद्यालय रझेनाका शिक्षक गणेश केसी रंगेहात पक्राउ परेका हुन् । केसीलाई १० हजार रुपैया घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।...बाँकी
स्याङ्जा, २८ साउन । स्याङ्जाको ज्याग्दीखोलामा माछा मार्न गएका २ जनाको जालमा परि ज्यान गएको छ । माछा मार्न गएका उनीहरुको जालमा परि डुबेर ज्यान गएको हो । ज्यान जानेमा चापाकोट-५ का ५५ वर्षीय बीरबहादुर...बाँकी
काठमाडौं, २८ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको नाममा विदेशी बैंकमा अर्बौ रकम रहेको भन्दै केही सञ्चारमाध्यमले लेखेको समाचारप्रति प्रचण्डको सचिवालयले आपत्ती जनाएको छ । केही दिन अघि केही सञ्चारमाध्यममा प्रचण्ड पुत्र...बाँकी
प्रचण्ड
अपडेट : चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले पुनः बोलाएर भिसा दिएको छ । दुतावासले भिसा अस्वीकार गरेको तीन घन्टामै फेरि बोलाएर भिसा प्रदान गरेको हो । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र दूतावासलाई मेन्सन गर्दै ट्वीट...बाँकी
महानगरीय प्रहरी परिसर भक्तपुरले विद्युतीय हाजिरी शुरु गरेको छ । मंगलवारबाट परिसरमा प्रविधिमैत्री विद्युतीय हाजिरी शुरु भएको हो । परिसरका प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानले मंगलवार विद्युतीय यन्त्रमा विद्युतीय हस्ताक्षर गर्दै विद्युतीय हाजिरीको शुभारम्भ...बाँकी
bhaktapur