News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    बालकोट बस्ने चेमजोङ्ग चेक बाउन्स मुद्दामा जेल चलान

    बैकिङ्ग कसुर मुद्दामा दोषी देखिएपछि फरार भएका सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने एकजना पक्राउ परेका छन् । पाँचथर साविक यासोक-८ घर भई हाल बालकोट बस्दै आएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।...बाँकी

    जनतालाई आत्मनिर्भर बनाउन सरकार क्रियाशील : उपाध्यक्ष भट्टराई

    नेकपाका नेतासमेत रहेका गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले सरकार जनतालाई आत्मनिर्भर बनाउन क्रियाशील रहेको बताएका छन् । जनता आत्मनिर्भर नभई देश आत्मनिर्भर हुन नसक्ने जिकिर गर्दै उपाध्यक्ष भट्टराईले सरकारले त्यसतर्फ कार्य गरिरहेको बताएका हुन...बाँकी

    कक्ष १२ को नतिजा प्रकाशित : हेर्नुस् नतिजा

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । गत वैशाख १६ मा शुरु भै बैशाख २८ मा सम्पन्न भएको परीक्षाको परीक्षाफल करिव ७५ दिनमै प्रकाशन गरिएको हो । सोमबार बेलुकी सार्वजनिक गरिएको...बाँकी

    भक्तपुरमा साझा : सुविधा कम, सास्ती ज्यादा

    ब्यासीबाट बा ५ ख ८७६२ नम्बरको साझा यातायात चढेकी रेणुलाई कोटेश्वरमा ओर्लनु थियो । उनले आफूसहित ३ जनाको भाडाको लागि १ सयको नोट दिइन् । सहचालकले २५ रुपियाँको दरले भाडा काटेपछि उनले २० लिन आग्रह...बाँकी

    जनयुद्धका कमान्डरलाई १० वर्षको जेल सजाय

    माओवादी जनयुद्धमा सामेल भएवापत एक जनसेनालाई जेल सजाय दिइएको छ । तत्कालिन शाही नेपाली सेनाबाट बिद्रोह गरि तत्कालिन नेकपा (माओवादी)मा लागेका सेनालाई जेल सजाय दिइएको हो । यसरी सजाय पाउनेमा गोरखा आरुघाट गाउँपालिका–७ का बिक्रम...बाँकी

    देश हल्लाएको हत्याकाण्ड : एक चिरफार

    नेपालको अपराध इतिहासकै चर्चित घटनामध्येको एक हो, निर्मला पन्त बलात्कार तथा हत्या । राष्ट्रिय मात्र नभई अन्तरराष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगिसकेको छ। हत्यामा को...बाँकी

    गृहले गर्यो २५ उपसचिवको सरुवा तथा पदस्थापना : भक्तपुरका परेनन्

    गृह मन्त्रालयले केही जिल्लाका सीडीओ र सहायक सीडीओ परिवर्तन गरेको छ । गृहले २५ जनाको सरुवा र पदस्थापना गरेको हो । आइतवार सरुवा र पदस्थापना गरिएको जानकारी प्राप्त भएको छ । उक्त सरुवाको लिस्टमा भक्तपुरका...बाँकी

    मलामी माथि आइपर्यो आपत : ६५ जनाकै भयो एक चिहान

    तस्वीर : द न्युयोर्क टाइम्स नाइजेरियामा एक जनाको अन्तिम संस्कारको लागि सहभागी भएका कम्तिमा ६५ जनाको एक चिहान भएको छ । अन्तिम संस्कार सकाएर फर्कने बेलामा आतंकवादी समूहले आक्रमण गरेपछि उनीहरुको मृत्यु भएको हो ।...बाँकी

    ७५ दिनमै कक्षा १२ को परीक्षाफल : सोमवार प्रकाशनको अन्तिम तयारी

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । सोमवार रातीसम्ममा परीक्षाफल प्रकाशन गर्नेगरी कार्य भैरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको गोप्य शाखा श्रोतका अनुसार डमी प्रस्तुत गर्दा देखिएका गल्तीहरु सच्याउने...बाँकी

    बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीले गरे आत्महत्या

    त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अनियमिततामा मुछिएका एक पूर्व सहसचिव भवनबाट हामफालेर आत्महत्या गरेको दुई साता नबित्तै अर्को एक काण्डका आरोपीले पनि आत्महत्या गरेका छन् । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोडिएका एक पूर्व कर्मचारीले आत्महत्या...बाँकी