News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरस्थित आयोजनामा कार्यरत नायव सुब्बा रंगेहात समातिए

    भक्तपुरस्थित दिब्येश्वरी जग्गा अधिग्रहण आयोजनामा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका हुन् । उक्त आयोजनामा कार्यरत देउमान कडरियालाई घुस रकम सहित रंगेहात...बाँकी

    आज नाग पन्चमी : किन पुजिन्छ नाग र कसरी पार्ने प्रसन्न (नाग स्तोत्र सहित)

    श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ । यो दिनलाई हिन्दु धर्मावलम्बीले नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ । यस दिनमा नागको सबै किसिमका नागका पूजा गर्ने गरिन्छ। नागका अष्टकुल अर्थात् अनन्त,...बाँकी

    यस्तो छ साउन १ बाट शिक्षक कर्मचारीले पाउने तलव स्केल : कसको तलव कति (लिस्ट सहित)

    सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि...बाँकी

    सरकारले भक्तपुरलाई पक्षपातपूर्ण व्यवहार गरेको नेमकिपा अध्यक्ष बिजुक्छेको आरोप

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकार सबैको साझा हुन नसकेको आरोप लगाएका छन् । जुनसुकै सरकार पनि भक्तपुर भनेपछि पक्षपातको आखाँले हेर्ने उनको आरोप छ । आइतवार भक्तपुरको ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा...बाँकी

    ठगी मुद्दामा सजाय पाएपछि फरार भएका श्रेष्ठ बोडेबाट समातिए

    ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा सजाय पाएपछि फरार भएका ठिमीका एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मध्यपुर ठिमि नगरपालिका-१ बस्ने...बाँकी

    हनुमन्ते पुलमा लूटपाट गरी फरार लुटेरा १० महिनापछि पक्राउ

    प्रहरीले दुवाकोटको लूटपाटमा संलग्न एक लुटेरालाई पक्राउ गर्न सफल भएको छ । घटनाको १० महिनापछि प्रहरी लुटेरा पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २९ वर्षीय पदम तिमिल्सिना रहेको प्रहरीको भनाइ...बाँकी

    अमेरिकामा बन्दुकधारीको आक्रमणबाट २० जनाको मृत्यु २६ घाइते

    तस्वीर : इल्पासो टाइम्स जनतालाई हतियार राख्न दिने कि नदिने भन्ने विषयमा ठूलो बहस हुँदै आएको अमेरिकामा शनिवार एक व्यक्तिले गोली चलाउँदा २० जनाको ज्यान गएको छ । टेक्सास राज्यको इल्पासो शहरमा भएको उक्त हमालामा...बाँकी

    भक्तपुर प्रहरीद्वारा २ हजार ९० लिटर घरेलु मदिरा नष्ट

    फाइल फोटो भक्तपुर प्रहरीले अबैध घरेलु मदिरा र त्यसमा प्रयोग गरिने कच्चा पदार्थ नस्ट गरेको छ । दुई हजार ९० लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार पोखेर उक्त...बाँकी

    ६ लेन सडकमा हरियाली अभियान शुरु : प्राणी उद्यानलाई पूर्णता दिने बन मन्त्रीको प्रतिवद्धता

    भक्तपुरको सूर्यविनायकदेखि मनोहरासम्मको सडकमा हरियाली प्रवर्द्धन अभियान आरम्भ भएको छ । उक्त ६ लेन सडकको बिच भागमा विरुवा र दुबो लगाएर हरियाली बनाउने अभियान सुरु भएको हो । शनिवार हनुमन्ते नदी सफाई अभियानको ७५ औं...बाँकी

    विद्रोही नेकपाद्वारा असई विरुद्ध पक्राउ पुर्जी जारी : फरार भए इन्काउन्टरको आदेश

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल प्रहरीका एक असईका विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेकपाको कैलाली जिल्ला जनसरकारको नाममा उक्त पक्राउ पुर्जी जारी गरिएको हो । विद्रोही नेकपाले गठन गरेको जनअदालतको...बाँकी