News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    मङ्सिर १४ मा फेरि चुनाव : भक्तपुरमा पनि हुने

    लामो समयदेखि जनप्रतिनिधि विहीन बनेका निर्वाचन क्षेत्रहरुमा उप निर्वाचन गर्ने मिति तय भएको छ । निर्वाचन आयोगको बैठकले उप निर्वाचन गर्ने मिति तय गरेको हो । निर्वाचन आयोगले ४ महिनाको अवधी राखेर उपनिर्वाचन गर्ने मिति...बाँकी

    बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व सुरु

    बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व आज शुक्रबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो...बाँकी

    सहकारीको बेलगाम बनेको ब्याजदरमा सरकारले लगायो लगाम : तोकियो सीमा

    सहकारीमा बेलगाम बनेको ब्याजदरमा लगाम लाग्ने भएको छ । अब सहकारीले आफू खुसी ब्याज दर कायम गर्न नपाउने भएका हुन् । यसअघि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका सहकारीलाई सरकारले पहिलोपटक निक्षेप र कर्जा दुवैको ब्याजदरको...बाँकी

    नख्खु कारागारभित्र दिउँसै भिडन्त : एककाे मृत्यु

    काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप हुँदा एक जनाकाे मृत्यु भएको छ । ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त कुटाकुटमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्तिकाे...बाँकी

    आफूले आफ्नै अपहरण गरेपछि

    पर्सा, १६ साउन । पर्साको विन्दवासिनी गाउँपालिका–४ मधुवल घर भएका २३ वर्षीय उपनेस चौरिसया मंगलबार (साउन १४ गते) घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका थिए । सोही दिन उनी सीमावर्ती भारतीय शहर रक्सौल पुगे । रक्सौलको...बाँकी

    जनकपुरमा दुईवटा टाउको भएको बच्चाको जन्म

    जनकपुरमा एक महिलाले असामान्य बच्चाको जन्म दिएकी छन् । उनले दुईवटा टाउको भएको असामान्य बच्चालाई जन्म दिएपछि चिकित्सक स्वयम् अचम्ममा परेका छन् । जनकपुरधाम स्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिका बल्टिया बस्ने २५...बाँकी

    अपराधी समात्नु पर्ने ५ प्रहरी आफैं समातिए

    काभ्रेमा कार्यरत ५ प्रहरी नै पक्राउ परेका छन् । अरुलाई पक्राउ गर्नपर्ने प्रहरीलाई नै अख्तियारले पक्राउ गरेको हो । घुस खाएको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ हवल्दारसहित ५ जनालाई...बाँकी

    चाँगु र गट्ठाघरको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

    चाँगुनारायण नगरपालिका- ८ चरेलीमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बुधवार साझ ६ बजेको समयमा उक्त दुर्घटना भएको हो । कमलबिनायकबाट नगरकोटतर्फ जादै गरेको बा १० च ४०२६ नम्बरको को बोलेरो जीप...बाँकी

    एक्ला छोरा ८ कक्षामा अध्ययनरत सन्देशको रहस्यमय आत्महत्या : शोकमा डुब्यो गुन्डु गाउँ

    सूर्यविनायकको गुन्डुमा एक बालक आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । १२ वर्षिय बालक आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । सूर्यबिनायक नगरपालिका- ७ गुण्डुका राजु खतिवडाको १२ वर्षिय छोरा सन्देशले आत्महत्या गरेको बताइएको छ...बाँकी

    सूचना दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएका हम्जाको हत्या

    इस्लामिक संगठन अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा विन लादेनको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएको बीबीसीले बताएको छ । उनी मारिएको मिति र स्थानबारेमा भने प्रष्ट नपारिएको भए पनि उनको मृत्यु भएको दावी गरिएको...बाँकी