भक्तपुर, ३ साउन । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको शुक्रवारबाट पदस्थापना शुरु गरेको छ । शिक्षक सेवा आयोगबाट छनौट भै सिफारिस भएको १ महिना बितिसक्दा पनि...बाँकी
sano thimi सूर्यविनायकमा ठूलो खाल जमाएर तास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । लाखौको खालमा तास खेल्ने पेशेवर जुवाडेहरू प्रहरीको फन्दामा परेका हुन् । तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा...बाँकी
bhaktapur police surya binayak धनगढी, ३ साउन । धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहीबार साँझ भएको विष्फोटन परी घाइते भएका एक जनाको मृत्यु भएको छ । विष्फोटमा परी पाँच जना घाइते भएका थिए । बिहीबार साँझ ६ः४५ बजे धनगढीको चटकपुरमा रहेको...बाँकी
सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ताको हल्ला चलिरहेका बेला सरकारकाेे आधिकारीक धारणा बाहिर आएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भए...बाँकी
वार्ता विप्लव सरकार भक्तपुरमा ठूलो बाजीमा तास खेल्नेहरु प्रहरीको फन्दामा परेका छन् । तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका- १ सल्लाघारीमा तास खेलिरहेको अवस्थामा ६ जना प्रहरीको फन्दामा परेका हुन् । बिशेष...बाँकी
तास भक्तपुर, २ साउन । न्याय परिषदले जिल्ला, उच्च र विशेष अदालतमा गरी एकैपटक २ सय ३६ न्यायाधीशको सरुवा गरेको छ । परिषदको बिहीबार बसेको बैठकले उच्च अदालतमा ७८ र जिल्ला अदालतमा १ सय ५६ जना...बाँकी
अदालत विश्व सम्पदा क्षेत्रमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदा सूचीबाट हट्ने खतरा टरेको छ । सन् २०२२ सम्ममा भूकम्पका कारण भत्किएका सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्ने सर्तमा सूचीबाट हट्ने खतरा टरेको हो । अजरबैजानको बाकुमा भएको युनेस्कोको विश्व...बाँकी
changu रूपन्देही,२ साउन । रूपन्देहीमा असहिष्णुताको पराकाष्टा देखिएको छ । शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि आक्रमण भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू माथि आक्रमण भएको हो । नगरपालिकाले शंकरनगर देखि नयाँ...बाँकी
न्युर्योक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदाय सामु दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको प्रस्ट्याएका छन् । अमेरिकाको न्युर्योकमा युनेस्कोद्वारा आयोजित दिगो विकास लक्ष्य–४ सम्बन्धी उच्चस्तरीय राजनीतिक मन्चलाई...बाँकी
गिरिराजमणि पोखरेल शिक्षा भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीको किल्लाका रुपमा पनि परिचित भक्तपुर नगरपालिकाले निशुल्क चिनियाँ भाषाको प्रशिक्षण शुरु गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बुधबार एक कार्यक्रमका बीच...बाँकी
bhaktapur नारायणमान बिजुक्छेँ नेपाल मजदुर किसान पार्टी भक्तपुर सुनिल प्रजापति