भारतीय वायुसेनाको लड़ाकू विमानले पाकिस्तानी क्षेत्रमा मंगलवार आक्रमण गरेपछि भारतीय प्रधानमंत्री नरेंद्र मोदीले देशलाई झुक्न नदिने बताएका छन । मंगलवार राजस्थानको चुरूमा एक जनसभालाई संबोधन गर्दै उनले भने,”देशवासिलाई यो विश्वास दिलाउछु कि देश सुरक्षित छ...बाँकी
नेपाली कम्युनिष्ट आन्दोलनका नेता तथा मार्क्सवादी लेखक कृष्ण दास श्रेष्ठको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको शनिबार निधन भएको हो । तत्कालीन ने क पा (मालेमा-वादी)का महासचिवसमेत रहेका श्रेष्ठले पछि तत्कालीन नेकपा (माअोवादी)...बाँकी
‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल’ निर्माणको लागि वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक अभियान समिति दलित विभागद्वारा राष्ट्रिय भेलाको आयोजना गरिएको छ । सो भेलाले जात व्यवस्था उन्मूलन मोर्चा निर्माण गर्ने तयारी गरेको छ । राजधानीको बिजुलीबजारमा...बाँकी
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खेती गरेर बस्न मन लागेको खुलासा गरेका छन । जुनसुकै बेलामा पनि राजनीतिक दवावमा रहने प्रचण्डले आफूलाई सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्ने खुलासा गरेका...बाँकी
thimi मकवानपुरको भीमफेदीमा रहेको कारागारका जेलर घुस रकम सहित समातिएका छन । कारागार कार्यालय, भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीलाई अख्तियारको टोलीले शुक्रवार पक्राउ गरेको हो । सोही कार्यालयका चौकीदारसँग रकम माग गरी रकम नदिएमा अन्यत्र...बाँकी
नेपाली कांग्रेसले आईतबार पत्रकार सम्मेलन गर्दै सरकारको एक वर्षे कार्यकालको समिक्षा गरेको छ । सरकारप्रति जनविश्वास घट्दै गएको निश्कर्ष निकालेको छ । त्यसरी जनविश्वास घट्दै जानुमा विभिन्न कारणहरु देखाएको छ । तर सर्वाधिक चर्चामा रहेको...बाँकी
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) का सदस्य सचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमलाई स्थानीय आवश्यकतासंग जोड्ने जानकारी गराएका छन । देशभर एक हजार बढी छोटो अवधीको तालिम दिने सस्था रहेको...बाँकी
nagarkot sanothimi नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणाले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग कार्यकक्षमा पुगी भक्तपुरको बिकाश निर्माण बारे चासो व्यक्त गरेका छन । आइतबार भक्तपुर नगरपालिका आएका राणाले भक्तपुरले गरेको प्रगतीबात सिक्नुपर्ने समेत बताए । नेपालगञ्जले फोहोर...बाँकी
bhaktapur काठमाडौ, ५ फागुन । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसममा केही...बाँकी
भीएस निकेतन स्कूलकी नेपाली विभाग प्रमुख समेत रहेकी साहित्यकार रन्जु दाहालले प्रियसंगको यात्रा’ नामक नियात्रा संग्रह बजारमा ल्याएकी छन् । शनिवार एक कार्यक्रमका बीच उनको पहिलो नियात्रा संग्रह सार्वजनिक भएको हो । नियात्रा विधाका जनक...बाँकी