News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    आईसीसी टि-२० विश्वकप छनौट : पहिलो खेलमा नेपाल पराजित

    सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको छ। पहिलो खेलमा सिंगापुरसंग ३३ रनले पराजित भएको कतारले प्रतियोगितामा पहिलो जित निकालेको छ।...बाँकी

    खत्रीको नेतृत्वमा सीटीइभीटी रास्ट्रिय कर्मचारी संगठनको कार्यसमिति चयन : नामावलीसहित

    सीटीइभीटी रास्ट्रिय कर्मचारी संगठनको पहिलो एकता अधिवेशनले नेतृत्व चयन गरेको छ । देशभरका प्रतिनिधिको सहभागीतामा सानोठिमीमा भएको अधिवेशनबाट तेजबहादुर खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । एकताको पहिलो अधिवेशनले १५ पदाधिकारी र १७ केन्द्रिय...बाँकी

    नेपालको फितलो प्रदर्शन, कतारलाई जितका लागि १२३ रनको लक्ष्य

    आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालले अहिले कतारको सामना गरिरहेको छ। नेपालले कतारविरुद्ध निकै फितलो प्रदर्शन गरेका छ । कतारलाई जितका लागि १२३ रनको लक्ष्य दिएको छ । सिंगापुरको इन्डियन...बाँकी

    गुल्मीमा भिषण पहिरोमा परी ५ जनाको मृत्यु, १२ वेपत्ता

    गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वार्ड नं. ३ मा उक्त पहिरो गएको हो । पहिरोमा परेका...बाँकी

    ३५ सय घुस सहित असई समातिए

    नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असइ ) घुस रकम सहित पक्राउ परेका छन् । असइ प्रेम बहादुर थापा घुस रकम सहित पक्राउ परेका हुन् । प्रहरी चौकी बगाह, रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम...बाँकी

    १ सय केजी बुद्धचित्तको दानासहित सूर्यविनायकबाट ४ जना पक्राउ

    भक्तपुर, ६ साउन । सूर्यविनायकमा अवैध बुद्धचित्तको दानासहित ४ जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-८ मा गाडी चेकजाँच गर्नेक्रममा बा.२ ज ५२२३ नम्बरको ट्याक्सी बाट उक्त अवैध बस्तु फेला परेको हो । ट्याक्सीमा अवैध...बाँकी

    नेकपा नेता देवेन्द्र अचानक गंगालाल भर्ना : स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज

    नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर ३ का सदस्य एवं भक्तपुरका नेता देवेन्द्र श्रेष्ठ दिवाकरको अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौंस्थित गंगालाल ह्दय रोग केन्द्र पुर्याइएको छ । गएराती अचानक उनको ब्लड प्रेसर बढेपछि उनलाई गंगालाल...बाँकी

    ‘चोट के हो,ब्यथा के हो’भन्दै दु:ख बिर्साइदिने अरुण थापाको भक्तपुरमा स्मृति दिवस सम्पन्न

    ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ…..’ हो, यो गीत जस्तै गायक अरुण थापा पनि हरियाली बसन्त नै हुन् । उनको भौतिक शरिर हामी माझ नभए पनि गीत संगीतको माध्यमबाट उनी बाचिरहेका छन् । हामी धेरैलाई यो...बाँकी

    देवेन्द्रलाई नेकपाले दिएन जिम्मेवारी, भक्तपुर इन्चार्जको पद दिलिप प्रजापतिको पोल्टामा

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ले सवै जिल्लामा जिल्ला इन्चार्जशीपको टुंगो लगाएको छ । अध्यक्षद्वय प्रचण्ड र केपी ओलीको निर्णय अनुमोदन गर्दै आज बसेको सचिवालय बैठकले इन्चार्जको टुंगो लगाएको हो । नेकपाको निर्णय...बाँकी

    काठमाडौंका स्थानीयले गुठी हडपेर बनाउन थालिएको संरचना यसरी भत्काए (भिडियोसहित)

    काठमाडौंको पचली भैरवमा स्थानीयको गुठी हडपेर बनाउन थालिएको भवन संरचना स्थानीयवासीले भत्काइदिएका छन् । पचली भैरवको बागमती किनारमा रहेको महेन्द्र सरस्वति सामुदायिक विद्यालय अगाडि रहेको निजी गुठीको जग्गा हडपेर केही व्यक्तिले नक्सा नै पास नगरी...बाँकी