News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरपोस्ट समाचार प्रभाव : साझाले सच्यायो गल्ती, रातारात टाँसियो स्टीकर

    साझा यातायातले भक्तपुरमा थप गरिएका बसहरुमा आरक्षण सीट छुट्याएको छ । आरक्षण सीट नछुट्याई बस संचालन गरेको साझा यायायातले आरक्षण सीट छुट्याएको हो । साझाले ३२ सीट क्षमता भएको बसमा अपांगता भएकालाई २ सीट र...बाँकी

    योगेश भट्टराई बने नयाँ मन्त्री

    लामो समयदेखि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो भट्टराईलाई नियुक्त गरेका हुन् । भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ ग्रहण...बाँकी

    ऐतिहासिक सम्पदा ५५ झ्याले दरवारका चित्रहरूको एक चित्रण

    घना जङ्गल छ । जनावरहरु यताउता भाग्दैछन् । हात्तीमा सवार मानिसहरु जनावरको पछि परेका छन् । उनीहरु सामान्य मानिसहरु थिएनन् । राजाहरु थिए । भक्तपुरका तत्कालिन राजा भूपतिन्द्र मल्ल र मकवानपुरका राजा माणिक सेन ।...बाँकी

    सूर्यविनायक-५ मा दिनदहाडै चोरी, स्थानीय आतंकित

    मंगलवार विहान सानी छोरीको उपचार गर्न मेडिकल गएकी प्रेमकुमारीको कोठा दिन दहाडै फोरिन्छ । चोरले कोठाको धनमाल चोरेर विहान ११ बजेको समयमा नै फरार हुन्छ तर छिमेकी र प्रहरीले पत्ता लगाउन सक्दैनन् । यो घटना...बाँकी

    नेवा: समुदायले मनाए गथामुग पर्व : यस्तो छ किम्बदन्ती

    हरेक वर्ष झै यस वर्ष पनि साउन कृष्ण चतुर्दशी (मंगलबार) का दिन नेवार समुदायले गथामुग पर्व मनाएका छन् । टोल, नगर, गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएको गथामुगको दाह संस्कार गरी नेवार...बाँकी

    छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

    सर्लाही, १५ साउन आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सर्लाहीको हरिपुरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिडित बालिकाकी आमाले प्रहरीमा दिएको उजुरीको आधारमा छोरी बलात्कार गर्ने बाबुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको हो ।...बाँकी

    पाकिस्तानको रावलपिन्डीनजिकै सेनाको विमान दुर्घटना हुँदा घरहरुमा आगलागी : १७ ज्यान गयो

    तस्वीर : रेडियो पाकिस्तान मित्रराष्ट्र पाकिस्तानको रावलपिन्डीनजिकै रहेको एक आवासीय क्षेत्रमा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । राजधानी इस्लामाबाद नजिक रहेको शहर रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ । स्थानीय...बाँकी

    बालकोट बस्ने चेमजोङ्ग चेक बाउन्स मुद्दामा जेल चलान

    बैकिङ्ग कसुर मुद्दामा दोषी देखिएपछि फरार भएका सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने एकजना पक्राउ परेका छन् । पाँचथर साविक यासोक-८ घर भई हाल बालकोट बस्दै आएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।...बाँकी

    जनतालाई आत्मनिर्भर बनाउन सरकार क्रियाशील : उपाध्यक्ष भट्टराई

    नेकपाका नेतासमेत रहेका गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले सरकार जनतालाई आत्मनिर्भर बनाउन क्रियाशील रहेको बताएका छन् । जनता आत्मनिर्भर नभई देश आत्मनिर्भर हुन नसक्ने जिकिर गर्दै उपाध्यक्ष भट्टराईले सरकारले त्यसतर्फ कार्य गरिरहेको बताएका हुन...बाँकी

    कक्ष १२ को नतिजा प्रकाशित : हेर्नुस् नतिजा

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । गत वैशाख १६ मा शुरु भै बैशाख २८ मा सम्पन्न भएको परीक्षाको परीक्षाफल करिव ७५ दिनमै प्रकाशन गरिएको हो । सोमबार बेलुकी सार्वजनिक गरिएको...बाँकी