भक्तपुरको सल्लाघारीस्थित तिनकुने ट्राफिक लाइटमा मंगलवार स्थिति तनावग्रस्त बन्न पुग्यो । ट्राफिक प्रहरीले एक यात्रुवाहक बसलाई कारवाही गर्न खोज्दा यात्रीले प्रतिरोध गरेपछि स्थिति तनावग्रस्त बनेको हो । बा ५ ख १५४५ नम्बरको यात्रुबाहक बसले ढोका...बाँकी
surya binayak
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेसंगै खाना पकाउने ग्यासको मूल्य घटेको छ भने डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य भने बढेको छ । मंगलवार राती १२ बजेदेखि लागू हुने गरी आयल निगमले मूल्य...बाँकी
भक्तपुर नगरपालिका भरी नाम दर्ता गरेका सानाठूला सबै गरी ४२ पोखरीहरु रहेका छन् । त्यसमध्ये सानो बनाईएका २ पोखरीहरु गरी जम्मा ३४ वटा पोखरीहरु मात्र अस्तित्वमा छन् भने बाँकी ८ वटा पुरिइसकेका छन् । पुरिएका...बाँकी
bhaktapur education sano thimi
रवि लामिछानेले संचालन गर्ने न्यूज–२४ टिभीको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा काम गरेका एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । हाल केहि समय अघि मात्र न्यूज–२४ छोडेर माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत...बाँकी
भक्तपुर, २० साउन । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलका नेता समेत रहेका सांसद राजेन्द्र महतोले सरकारप्रति आक्रोस पोखेका छन् । सरकारले सार्वजनिक गरेको नागरिकता खारेजीसम्बन्धी निर्णयप्रति उनले आक्रोस पोखेका हुन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा...बाँकी
भक्तपुरस्थित दिब्येश्वरी जग्गा अधिग्रहण आयोजनामा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका हुन् । उक्त आयोजनामा कार्यरत देउमान कडरियालाई घुस रकम सहित रंगेहात...बाँकी
bhaktapur sanothimi thimi
श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ । यो दिनलाई हिन्दु धर्मावलम्बीले नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ । यस दिनमा नागको सबै किसिमका नागका पूजा गर्ने गरिन्छ। नागका अष्टकुल अर्थात् अनन्त,...बाँकी
सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि...बाँकी
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकार सबैको साझा हुन नसकेको आरोप लगाएका छन् । जुनसुकै सरकार पनि भक्तपुर भनेपछि पक्षपातको आखाँले हेर्ने उनको आरोप छ । आइतवार भक्तपुरको ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा...बाँकी
bhaktapur bijukchhe sunil prajapati
ललितपुर जिल्ला अदालत पाटनबाट ठगी मुद्दामा सजाय पाएपछि फरार भएका ठिमीका एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मध्यपुर ठिमि नगरपालिका-१ बस्ने...बाँकी