प्रधानमन्त्री केपी ओली निकट मानिने नेकपाका केन्द्रिय सदस्य समेत रहेका सांसद महेश बस्नेतले सम्भावित प्रधानमन्त्रीबारे नयाँ खुलासा गरेका छन् । सांसद बस्नेतले नेकपाका प्रभावशाली नेता बामदेव गौतम प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन् । पत्रकार ऋषि धमलाको...बाँकी
mahesh basnet महेश बस्नेत
‘अन्तर्राष्ट्रिय युवा दिवस’ को रुपमा मनाइने १२ अगस्टलाई सोमबार देशभर बिबिध कार्यक्रम गरी मानाइएको छ । यसैबीच भक्तपुरको भक्तपुर नगरपालिकाले पनि एक औपचारिक कार्यक्रम गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाएको छ । सोमबार नगरपालिकाको सभा हलमा...बाँकी
bhaktapur
चिनजानको मान्छे अथवा छिमेकी हो भन्दैमा सबैलाई विश्वास गर्न नहुने अवस्था आएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ दधिकोटका ५२ वर्षीय तीर्थराज न्यौपानेले आफ्नै टोलकी एक बालिकलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउदै काठमाडौ...बाँकी
surya binayak
जताततै लेखिएको हुन्छ -आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला’ त्यसैले सामान हराउँदा व्यक्ति आफैलाई दोषी मानेर दुखी हुने गर्छन । अरुलाई काम नलाग्ने सामान आफ्नो लागि अति महत्वपूर्ण हुन्छ तरपनि हराएको सामान नभेटीदाको तनाव सामान हराउनेलाइ...बाँकी
bhaktapur changu nagarkot sano thimi thimi
मध्यपुर ठिमी-९ राधे राधेस्थित एक होटलमा प्रहरीले छापा हान्दा ५ जना पक्राउ परेका छन् । तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हरी बहादुर रानाभाटले संचालन गरेको शुभकामना होटेलबाट उनीहरुलाई आइतवार बेलुकी करीब...बाँकी
thimi
भक्तपुर नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी चार दिने अभिमुखीकरण तालिम शुरु भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन् । नगरपालिकाले युवा तथा विद्यार्थीलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको जनाएको छ...बाँकी
bhaktapur nepal - army भक्तपुर नगरपालिका
चितवनको देवघाटमा अन्त्येष्टिका लागि लगिएको जुम्ल्याहा एक शिशु चल्मलाएपछि अस्पताल पुर्याइएको छ । मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई पनि निकालेर परीक्षणका लागि भरतपुर अस्पताल पुर्याइएको छ । प्रहरीका अनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले...बाँकी
भक्तपुरमा एकाविहानै भयानक सडक दुर्घटना भएको छ । दुर्घटनामा परि १६ जना घाइते भएका छन् । आइतवार विहान करिब साढे छ बजेको समयमा मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघरमा रहेको ६ लेन सडकको आकाशेपुल मुनी भयानक सडक...बाँकी
accident thimi
भारतीय काँग्रेस पार्टीको अध्यक्षमा फेरि सोनिया गान्धी चयन भएकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएपछि सोनिया अध्यक्ष भएकी हुन् । शनिबार रातिसम्म चलेको पार्टी केन्द्रिय कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो...बाँकी
लागु औषध ब्राउन सुगरसहित नेपाली सेनाका एक बहालवाला मेजर पक्राउ परेका छन् । उनलाई प्रहरीले रहस्यमय तरिकाले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाली सेनाका मेजर अजितप्रताप सिंह हुन । उनलाई नेपाली सेनाको पूर्वी पृतना...बाँकी