News Portal

  • गृहपृष्ठ खेलकुद, भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा ५ सय बढी खेलाडी सहभागी रहने कराँते तथा किक बक्सिङ प्रतियोगिता हुँदै

    भक्तपुरमा भदौ १४ गते कराँते तथा किक बक्सिङ प्रतियोगिता हुने भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता हुन लागेको हो । भक्तपुरको कमलविनायकस्थित सरस्वती...बाँकी

    महानगरीय प्रहरी परिसर भक्तपुरमा इन्स्पेक्टरको कार्यकक्षमै पुगेर घुस दिने श्रेष्ठ समातिए

    जुवातासको अखडामा प्रहरीले छापा मारी धमाधम पक्राउ गर्न थालेपछि त्यसो नगर्न भन्दै घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । प्रहरी कार्यालयमै पुगेर घुस प्रस्ताव गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको...बाँकी

    १८ महिनापछि एक हप्ता प्रचण्डको एकल अध्यक्षतामा नेकपाको बैठक बस्ने

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको करिब १८ महिनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा सचिवालय बैठक बस्ने बाटो खुलेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई उक्त भूमीका दिइएको...बाँकी

    सरकारले राष्ट्रिय शिक्षा नीति पारित गर्दै गर्यो शिक्षाका १० राष्ट्रिय उदेश्यहरुको तय

    प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको राष्ट्रिय शिक्षा नीति तयार पारेको छ । बुधवार मन्त्रीपरिषदले पारित गरेसंगै देशले नयाँ राष्ट्रिय शिक्षा नीति प्राप्त गरेको छ । मन्त्रिपरिषद्कै समितिमा लामो समयको छलफल र परिमार्जन पछि...बाँकी

    यस्तो छ नेपाली कम्युनिस्टहरुको उत्तर कोरिया, भेनेजुएला र क्युबा कनेक्सन

    नेपालबाट उत्तर कोरियाको प्योङ्याङ झन्डै चार हजार किलो मिटर टाढा छ। क्युबाको हवाना त्यसको तीनगुना र भेनेजुएलाको कराकस झन्डैझन्डै चारगुना पर पर्छ। राष्ट्रसङ्घको कडा नाकाबन्दी खेपिरहेको उत्तर कोरिया र अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको भेनेजुएला र क्युबासँग...बाँकी

    नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको लागि दरखास्त आव्हान (सूचनासहित)

    तस्वीर : नेपाली सेनाको फेसबुकबाट नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने सर्वोच्च पद अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आव्हान गरेको छ । २५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै प्रतिस्पर्धामा सहभागी हुन सेनाले विज्ञापन...बाँकी

    खरिपाटी स्थित सैनिक प्रतिष्‍ठान भवनमा करेन्ट लाग्दा एकजनाको ज्यान गयो

    खरिपाटी स्थित सैनिक प्रतिष्‍ठानमा करेन्ट लागि एक व्यक्तिको मृत्यु भएको छ । मृतक भारतीय नागरीक भएको खुल्न आएको छ । प्रहरीका अनुसार भारत मोतिहारी घर भई हाल ब्यारेक भवनमा नै बस्दै आएका १९ वर्षीय प्रदिप...बाँकी

    भारतीय अर्थमन्त्री पी चिदंबरमलाई ३ सय करोड घुस खाएको आरोपमा पक्राउ गरिँदै

    भ्रष्टाचारको आरोपमा भारतका पूर्व अर्थमन्त्री पी चिदंबरमलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेको छ । केन्द्रीय अनुसन्धान व्यूरो सीबीआई उनको निजी निवास पुगेको भएपनि उनलाई भेट्न सकेको छैन । भारतीय संचारमाध्यमहरुले जनाए अनुसार चिदंबरमले उच्च...बाँकी

    भक्तपुरका बराल शिक्षा सचिवबाट सरुवा भै पुगे स्वास्थ्य मन्त्रालय

    कास्की जन्मथलो भै भक्तपुरलाई कर्मथलो बनाउदै आएका सचिव खगराज बराल शिक्षाबाट सरुवा भै स्वास्थ्य मन्त्रालयमा पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय श्रोतले उनको शिक्षा मन्त्रालयबाट सरुवा भएको पुष्टि गरेको हो । सूर्यविनायक नगरपालिकास्थित बालकोटका...बाँकी

    सिंहदरवारमै मृत अवस्थामा भेटिएका कर्मचारीको साथमा सुसाइड नोट

    देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्र नै मृत अवस्थामा भेटिएका कर्मचारीको साथमा प्रहरीले सुसाइड नोट भेटिएको जनाएको छ । मंगलबार बिहान ११ बजे सिंहदरवारभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा भेटिएका थिए...बाँकी