News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    भारतीय अर्थमन्त्री पी चिदंबरमलाई ३ सय करोड घुस खाएको आरोपमा पक्राउ गरिँदै

    भ्रष्टाचारको आरोपमा भारतका पूर्व अर्थमन्त्री पी चिदंबरमलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेको छ । केन्द्रीय अनुसन्धान व्यूरो सीबीआई उनको निजी निवास पुगेको भएपनि उनलाई भेट्न सकेको छैन । भारतीय संचारमाध्यमहरुले जनाए अनुसार चिदंबरमले उच्च...बाँकी

    भक्तपुरका बराल शिक्षा सचिवबाट सरुवा भै पुगे स्वास्थ्य मन्त्रालय

    कास्की जन्मथलो भै भक्तपुरलाई कर्मथलो बनाउदै आएका सचिव खगराज बराल शिक्षाबाट सरुवा भै स्वास्थ्य मन्त्रालयमा पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय श्रोतले उनको शिक्षा मन्त्रालयबाट सरुवा भएको पुष्टि गरेको हो । सूर्यविनायक नगरपालिकास्थित बालकोटका...बाँकी

    सिंहदरवारमै मृत अवस्थामा भेटिएका कर्मचारीको साथमा सुसाइड नोट

    देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार भित्र नै मृत अवस्थामा भेटिएका कर्मचारीको साथमा प्रहरीले सुसाइड नोट भेटिएको जनाएको छ । मंगलबार बिहान ११ बजे सिंहदरवारभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत अवस्थामा भेटिएका थिए...बाँकी

    नेकपाले दियो महेश र दिपशिखालाई युवाको कमाण्ड

    सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको नेतृत्व चयन गरेको छ । आइतवार नेकपाले जनवर्गीय संगठनको नेतृत्व चयन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्वको चयन गर्नुका साथै...बाँकी

    काठमाडौं-भक्तपुर विद्युतीय बसहरु संचालन हुँदै : यस्ता छन् विशेषता

    सुन्दर यातायात प्रालिले काठमाडौं-भक्तपुर विद्युतीय बसहरु संचालन गर्ने भएको छ । भदौ दोस्रो साताबाट विद्युतीय बसहरु संचालन गरिने भएको हो । सूर्यविनायक, कोटेश्वर, बानेश्वर, वीर अस्पतालदेखि जमलसम्मको यात्रा अब विद्युतीय बसहरु बाट गर्न सकिने सुन्दर...बाँकी

    संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने-निवार्चनसम्म धैर्य गर्नुस्

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै बिचार राख्नेप्रती उदारता देखाएको बताउदै त्यसलाई कमजोरीको रुपमा नबुझ्न चेतावनी दिएका छन् । आइतवार संघीय संसदलाई सम्बोधन गर्दै उनले एक पटक फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी दिएका...बाँकी

    जम्मु–कश्मीरको मामिला भारतको आन्तरिक मामिला होइन : बिजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले जम्मु–कश्मीरको मामिला भारतको आन्तरिक मामिला नभएको बताएका छन् । शनिवार कानुन अध्ययन समाज–नेपालद्वारा आयोजित ‘जम्मु–काश्मीरमा के हुँदै छ ? भारतीय संविधानले के भन्छ ?’ विषयक प्रवचन...बाँकी

    बिबाहको रमाइलो हेरिरहेका ५० बढीको मृत्यु

    अफगानिस्तानको राजधानी काबुलमा एक बिबाह समारोह हुँदै गर्दा बम विष्फोट भएपछि ५० बढी मानिसको मृत्यु भएको छ । शनिबार राति करिव पौने ११ बजेको समयमा बम बिस्फोट हुँदा उक्त हताहती भएको हो । विवाह चलिरहेको...बाँकी

    छायाँ सरकारका गृह मन्त्रीले भेटे रवि लामिछाने

    आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन कार्यक्रम प्रोस्तोता रवि लामिछानेलाई गृह मन्त्रीले भेटेका छन् तर उनी नेपाल सरकारका नभई छायाँ सरकारका गृह मन्त्री हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ...बाँकी

    स्वास्थ्य क्षेत्र पुँजीपतिको हातमा परेकोमा चिन्ता गर्दै प्रचण्डले भने-समाजबाद ल्याउन चुनौती छ

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्र पुँजीपतिको हातमा परेकोमा चिन्ता व्यक्त गरेका छन् । विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । शनिवार राष्ट्रिय चिकित्सक संघ...बाँकी