News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भक्तपुरमै जागिरको अवसर : सानोठिमीस्थित जनक शिक्षाले माग्यो ३४ कर्मचारी

    सानोठिमीस्थित जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रले शुक्रबार एक सूचना जारी गरी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । सरकारको आधिकारिक मुद्रकका रुपमा रहेको केन्द्रले ३४ जना कर्मचारीको...बाँकी

    १४ लाख बजेट छुट्याइएको पोखरी १० लाखमै निर्माण सम्पन्न : प्रमुख प्रजापतिद्वारा उद्घाटन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडा नम्बर ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको पोखरी शुक्रवार प्रमुख प्रजापतिले उद्घाटन गरेका हुन् । जेंला पोखरी उपभोक्ता...बाँकी

    चौथो मिस्टर भक्तपुर र पहिलो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिताको मिति तय

    भक्तपुरमा जिल्ला ब्यापी शारीरिक सुगठन सम्बन्धी प्रतियोगिता हुने भएको छ । शारीरिक सुगठन तथा फिट्नेस संघ भक्तपुरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले शुक्रवार पत्रकार सम्मेलन मार्फत...बाँकी

    बेरोजगारलाई खुशीको खबर : सरकारले ९ सय कर्मचारी भर्ना गर्ने

    बेरोजगारलाई खुशीको खवर छ । सरकारले ९ सय कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । सरकारले विभिन्न सरकारी आयोजना र कार्यालयका लागि स्थायी, अस्थायी र करार गरी करीब ९ सय कर्मचारी भर्ना गर्ने तयारी गरेको...बाँकी

    १५ महिनादेखि बन्द मलेसिया खुला गर्न सहमती : कामदारबाट कुनै शुल्क लिन नपाइने

    काठमाडौं, २६ भदौ । मलेसियामा नेपाली कामदार पठाउनका लागि नयाँ सहमति भएको छ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुला गर्न नेपाल र मलेसिया सरकारबीच सहमति भएको हो । दुई देशका श्रम मन्त्रालयका सहसचिव...बाँकी

    गन बोकेर बस्ती पसे सांसद बस्नेत : आवश्यक हुनेलाई उपलब्ध गराइने

    देशभर फैलिएको डेंगु रोगका बिरामीहरु भक्तपुरमा पनि देखिएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर-२ का निर्वाचित प्रनिनिधिसभा सांसद महेश बस्नेत आफै लामखुट्टे मार्ने गन बोकेर बस्तीमा पसेका छन् । ३ दिनदेखि उनी लामखुट्टे मार्ने गन बोकेर बस्ती...बाँकी

    सूर्यविनायक-९ बाट लोड गरिएको पेस्तोलसहित साह समातिए

    महानगरीय प्रहरी वृत जगातीले पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराका शम्भु प्रसाद साह रहेका छन् । जगाती वृत्तका प्रमुख डीएसपी चक्रराज जोशीको कमाण्डमा खटीएको प्रहरी टोलीले साहलाई सोमबार पक्राउ गरेको हो...बाँकी

    शिक्षा सुधारको लागि जस्तोसुकै पहल लिन पनि आफू तयार रहेको सांसद बस्नेतको उद्घोष

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद महेश बस्नेतले अबको शिक्षा शीपमूलक हुनुपर्नेमा जोड दिएका छन् । विद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नु नहुने बताउदै सांसद बस्नेतले गरिखान सक्ने शिक्षामा जोड दिएका हुन् । आइतवार सूर्यविनायक- १...बाँकी

    नयाँ पुस्तालाई बद्लिँदो समाजसँग प्रतिस्पर्धा गर्नसक्ने गरी प्रशिक्षित गर्नुपर्ने : बिजुक्छें

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संस्कृतिलाई प्रगतिशील ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता औल्याएका छन् । नेता बिजुक्छेँले नयाँ पुस्तालाई बद्लिँदो समाजसँग प्रतिस्पर्धा गर्न सक्ने ढंगले प्रशिक्षित गर्नुपर्ने आवश्यक औल्याएका हुन् ।...बाँकी

    ३ लाख नगद सहित मेधा मावि पुरस्कृत : सोमवार पुरस्कारसहित र्यालीको तयारी

    ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसर पारेर देशका उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गरिएको छ । आइतवार विशेष कार्यक्रमका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट छानिएका उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरेको...बाँकी