News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    बैबाहिक अवसरमा पटाका पड्काउदा भक्तपुरमा आगलागीको जोखिम

    बिस्फोटक पदार्थको खरिदबिक्रीमा बन्देज रहेपनि पछिल्लो समय बिबाहको अवसरमा पटाका र आतसबाजीको प्रयोग बढेको छ । बिबाहका अवसरमा पड्काइने पटाका र आतसबाजीका कारण भक्तपुरमा आगलागीको जोखिम समेत बढेको गुनासो बढ्दै गएको छ ।     ...बाँकी

    संस्कृती जीवन्त बनाइराख्न वाइसीएल भक्तपुरको पहल, युवाहरूलाई धिमेबाजा र तालिम

    योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल,नेपाल)को भक्तपुर जिल्ला समन्वय समिति संस्कृती र परम्पराको प्रवर्द्धनमा लागिपरेको छ । समाजमा पश्चिमा संस्कृति र संगीतको प्रभाव पर्दै गइरहेको सन्दर्भमा सांस्कृतिक विधाहरूको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले युवाहरूलाई वाइसीएलले नि:...बाँकी

    भक्तपुर अस्पतालको नेतृत्वमा तेस्रो पटक डा गौतम

    Sumitra gautam

    भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुन: डा सुमित्रा गौतम नियुक्त भएकी छन् । बागमती प्रदेश सरकारले तेस्रो पटक पुन: डा गौतमलाई भक्तपुर अस्पतालको प्रशासनिक नेतृत्व सुम्पेको हो ।                 ...बाँकी

    कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार

    सूर्यविनायक-५ स्थित कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका एक बालकको सकुशल उद्धार गरिएको छ । करिब एक घण्टामै उनको सकुशल उद्धार गरिएको हो ।                       ...बाँकी

    सहिद दिवसमा ख्वपमा कविता प्रतियोगिता

    ७३औं सहिद दिवसको अवसरमा भक्तपुरमा कविता वाचन प्रतियोगिता भएको छ । भक्तपुर नगरपालिकाले संचालन गरिरहेको ख्वप मावि,कलेज र स्कुल अफ ल को आयोजनामा मंगलवार कविता प्रतियोगिता भएको हो । प्रतियोगितामा सुजता खनाल प्रथम भएकी छन्...बाँकी

    पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायो ऐन

    सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै नगरपालिकाले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीहरुसँंग पैसा उठाएर भाग्ने प्रबृति...बाँकी

    समाजवादीमा हट्यो ७० वर्ष

    सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो। यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई...बाँकी

    अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक महिला पक्राउ

    अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको KYC विवरणमा आफ्नो फोटो...बाँकी

    आगामी बजेटले समाजवादी धार समात्ने, बजेटबाट क्रान्ति गर्ने प्रधानमन्त्रीको उद्घोष

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको बजेटले सामाजिक न्यायलाई सम्बोधन गर्दै समाजवादी धार समात्ने सार्वजनिक गरेका छन् । शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र उत्पादन लगायतका हरेक क्षेत्रमा सामाजिक न्यायको जनताले महसुस गर्नेगरी बजेट...बाँकी

    भक्तपुरमा १० लिटर पानीले लियो ज्यान

    भक्तपुरमा तताएको पानीको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ । शनिबार दिउँसो करिब २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलका लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको पानीको भाडोमा डुबी ज्यान गएको हो। खाटमा सुतिरहेका लक्ष्मण...बाँकी