नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नपाको सभाकक्षमा सोमबार बैठक सम्पन्न भएको हो । बैठकमा...बाँकी
bhaktapur biska
सरकारका ११ सचिवहरूको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो सरुवा गरेको हो । मधेस प्रदेशका प्रमुख सचिव रहेका दिनेश कुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । भक्तपुरको कटुन्जे...बाँकी
dinesh ghimire dinesh kumar ghimire दिनेश कुमार घिमिरे
कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘व थर्टी–थ्री’ यही चैत १७ अर्थात् शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरियो। उक्त अवसरमा शिल्पी थिएटर ग्रुपले उक्त ग्राफिक नोभलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत ग¥यो।...बाँकी
भक्तपुरको मध्यपुर थिमि -३ गठ्ठाघर सागबारीस्थित आफ्नै निवासमा अचेत फेला परेका एक व्यक्तिको निधन भएको छ । साढे २ तले घरको माथिल्लो तल्लाको कोठामा एक्लै बस्दै आएका वर्ष ६७ को हरिप्रसाद अर्यालको निधन भएको हो...बाँकी
gaththaghar madhyapur thimi madhyapur thimi municipality thimi
शनिबार बिहान त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैको पहिचान खुलेको छ । गोरखामा किरिया पुत्री बस्न जान लागेकाहरु सवार ट्याक्सी त्रिसुलीमा खसेको थियो । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान...बाँकी
शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ भक्तपुरको मध्यपुर थिमी-३ बस्दै आएका डा लम्साललाई मन्त्री परिषद बैठकले सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी उर्जा,...बाँकी
madhyapur भक्तपुर
भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भईरहेको छ । परीक्षा बिहान ८ बजेबाट शुरु भएको हो । भक्तपुरमा ६ हजार ७५ परीक्षार्थी...बाँकी
bhaktapur
भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा जोड दिएका छन् । दलबाट उम्मेदवार भएपनि निर्वाचित भएपछि जनताको साझा जनप्रतिनिधि भइने भन्दै उनले साझा आवश्यकताका आधारमा काम गर्नुपर्नेमा...बाँकी
durlabh madhyapur madhyapur thimi municipality
भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको छ । चैत्र २६ गते सोमवार बोडेको लायकुमा धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको हो । आयोजकले मंगलवार...बाँकी
bode madhyapur madhyapur thimi municipality thimi
ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले...बाँकी
lalitpur ललितपुर