१३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरमा एक युवक पक्राउ परेका छन् । चाँगुनारायणको झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचण नगरपालिका-१ घर भएका २३ वर्षीय अमृत थापामगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत...बाँकी
chagu Chagunarayan चागुनारायण
मध्यपुर संचार समाजमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न १२ औं साधारण सभा एवं पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको निवर्तमान अध्यक्ष बाबुकाजी साँछे...बाँकी
madhyapur madhyapur thimi municipality thimi
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल(वाइसिएल,नेपाल)ले भक्तपुर नगरमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भक्तपुर बैङ्क्वेटमा सम्पन्न दोश्रो नगर सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । नगर सम्मेलनले...बाँकी
bhaktapur dp dhakal ycl
कुनै जमानामा निकै ख्याति कमाएका प्रसिद्ध तान्त्रिक हरिबहादुर खड्काको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनप्रति नेकपा माओवादी केन्द्रले दु:ख ब्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र) भक्तपुरका...बाँकी
chagu Chagunarayan duwakot
नेपाल प्रहरीका दुई जना डिएसपीको सरुवा भएको छ । डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा भएको हो । प्रहरीले मुख्यालयले डिएसपी दिनेश घिमिरेलाई सिंहदरवार सुरक्षाको जिम्मा दिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय...बाँकी
बैतडी, २३ चैत २०८० । बैतडीको खोडपे बजारमा रहेको स्थानीय रेडियो सेभेन स्टारमा कार्यरत कृष्ण विष्ट समाचार प्रमुख हुन् । शुक्रबार एका बिहानै उनी रेडियोमा पुगे । रेडियोमा पुगेलगत्तै खोड्पेबाट बझाङ जाने सडकमा ट्याक्टर दुर्घटनामा...बाँकी
मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा अन्तर्गतको...बाँकी
पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश सम्बृद्ध बनाउन प्रधानमन्त्रीको प्रमुख भूमिका हुने भएपनि त्यसका लागि सबैको साथ् सहयोग रहनुपर्ने आवश्यकता औल्याएका छन् । विद्वत वर्ग र कर्मचारीतन्त्रले प्रधानमन्त्रीलाई योजना र कार्यन्वयनमा साथ् दिनुपर्नेमा जोड दिंदै उनले...बाँकी
Madhav kumar Nepal rautahat
भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...बाँकी
bhaktapur mela sallaghari
नेपाली कांग्रेस निकट भक्तपुरका युवा तथा विद्यार्थीहरुले मध्यपुर थिमिस्थित चार दोबाटोमा बिरोध प्रदर्शन गरेका छन् । चारदोबाटो स्थित ६ लेन सडकमा आकासे पुल अलपत्र परेको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । मंगलवार बिहान नेविसंघ...बाँकी
madhyapur madhyapur thimi municipality thimi