News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    प्रधानमन्त्री प्रचण्डले पाए बिश्वासको मत

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक...बाँकी

    ताथलीमा माटोको ढिस्कोले पुरिँदा गयो कामदारको ज्यान

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा जग्गामा पर्खाल लगाउने क्रममा एक कामदारको ज्यान गएको छ । मंगलवार अपराह्न अचानक माटोको ढिस्को खसेर पुरिँदा घाइते भएका कामदारको ज्यान गएको हो । खाली जग्गामा पर्खाल लगाउनको लागि...बाँकी

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एस सहमत, रास्वपाको ह्विप

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुुसार मत दिन आफ्ना सांसदहरुमा...बाँकी

    आयुर्वेद चिकित्साप्रति भक्तपुरका बिदेशी पर्यटकसमेत आकर्षित

    पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको...बाँकी

    भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

    भक्तपुर, २८ ।  भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने भएको हो । नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ । फागुन २९, ३०...बाँकी

    काठमाडौँको खेलकुद कार्यसूचीमा पाकिस्तानी दूतावासको क्रिकेट प्रतियोगिता समावेश

    नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । साताव्यापी उक्त प्रतियोगिता आइतवार सम्पन्न भएको हो । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगितामा बिजेता  क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँले ली क्रिकेट क्लबलाई पराजित गर्दै बिजयी...बाँकी

    आफ्नै स्थायी शिक्षक श्रीमतीको नाममा कम्प्युटर अपरेटरको भुक्तानी लिने रजिष्ट्रार भ्रष्टाचारी ठहर

    काठमाडौं, २७ फागुन । विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा फैसला सुनाउदै दोषी ठहर गरेकाे छ । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु र रामबहादुर थापाकाे इजलासले कटुवाललाई भ्रष्टाचारी ठहर गरेकाे...बाँकी

    गएराति चुनदेवीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी बस्नेको गयो ज्यान, चालक सकुसल

    गएराति छ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय मणिराज घिमिरेको ज्यान गएको छ । राति करिब पौने १ बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेबीस्थित आकासे पुल नजिकै दुर्घटना भएको हो ।...बाँकी

    गरे के हुँदैन र ! भक्तपुर नगरपालिकाले ब्युतायो ८ सय वर्षको इतिहास

    भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित १२औं शताब्दीमा निर्मित ऐतिहासिक भाजु पुखु(पोखरी) र यसको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाले यी पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको हो । शुक्रवार...बाँकी

    अन्तराष्ट्रिय स्तरको प्रोफेशनल परीक्षा नेपालमै पहिलोपटक मेडिसिटीमा

    अनिता श्रेष्ठ । नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । डक्टरको ज्ञान, क्षमता, कला...बाँकी