News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, ब्रेकिङ्न्यूज, मुख्य समाचार, समाचार

    ज्ञान बाढ्नेहरु नै कुप्रथाको कट्टर अनुयायी:भन्छन् जागिर छाड्छौ, छाउ भएको बेला बिद्यालय जान्नाैं

    अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाैँ प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् । छाउ भएका बेला शिक्षिका महिनाको चार दिन विद्यालय जाँदैनन् । एक...बाँकी

    मेयरको घरमा बम बिस्फोट

    कैलालीको गोदावरी नगरपालिकाका प्रमुख हरिसिं साउदको वडा नं ४ अत्तरिया बजारस्थित घर परिसरमा अज्ञात समूहले गएराति प्रेसर कुकुर बम विस्फोट गराएको छ । बम विस्फोटबाट घरको पर्खालमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर...बाँकी

    मनाङमा भारी हिमपातले जनजीवन कष्टकर : १० बाह्य पर्यटक सम्पर्कविहीन

    मंगलबार अपरान्ह २ बजेदेखि हावाहुरीसहित परेको हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । मनाङको नासोङ गाउँपालिका, दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा पूरै हिमपात भएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन...बाँकी

    यसरी हुन्छ राष्ट्रिय सभामा मतदान, को को ले पाउँछन त मतदान गर्न ?

    काठमाडौं, १० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज (बुधबार) उम्मेदवारी दर्ता हुँदै छ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको...बाँकी

    एमाले टुङ्गो लगायो सातवटै प्रदेशका उमेदवारको नामावली

    नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा...बाँकी

    दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न सर्वोच्च अदालतमा रिट

    नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी विवादलाई तत्काल रोक्न आदेश माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता...बाँकी

    दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा : यस्तो छ बिशेषता

    जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ । विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिए । “दक्षिण...बाँकी

    माओवादी केन्द्रद्वारा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय

    नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि...बाँकी

    भारतीय नक्कली तेलका कारण नेपाली खानेतेल उद्योग संकटमा

    मोरङ, ९ माघ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली...बाँकी

    एसईईको लागि पनिकाद्वारा प्रस्तुत नेपाली,सामाजिक र एचपीइको नमूना प्रश्नपत्र हेर्नुहोस

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेका विद्यार्थीहरुको लागि हामीले अंग्रेजी , गणित र विज्ञानका नमूना प्रश्नपत्रहरु प्रस्तुत गरेका थियौ । पाठकहरुले थप बिषयको पनि प्रश्नपत्र माग गरेपछि हामीले यहाँ नेपाली , सामाजिक शिक्षा र स्वास्थ्य...बाँकी