विहीवार राजधानीमा आयोजित एक कार्यक्रममा मानव बेचविखन तथा वैदेशिक रोजगारीबीचको अन्तरसम्वन्ध ज्यादै गहिरिदै गएकोप्रति सचेत हुनुपर्नेमा जोड दिइएको छ । जोन्ता इन्टरनेशनल, महिला विकास कानुन मञ्च र युएन वुमनलगायतका संस्थाले विहीवार राजधानीमा आयोजना गरेको अन्तरक्रियात्मक...बाँकी
mahila नेपाली काँग्रेस नेतृत्वको सरकारले जनयुद्धमा चर्चित बाँदरमुढे घटनामा ज्यान गुमाउनेहरुलाइ शहिद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको हो । वि. सं. २०६२ जेठ २३ गते...बाँकी
congress प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता व्यक्त गरेको...बाँकी
काठमाडाैं, ११ माघ । अब ६५ वर्ष उमेर पुगेका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले वृद्धभत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६५ वर्षमा झारेपछि यो सुविधा पाउने भएका हुन्। शेरबहादुर देउवा...बाँकी
काठमाडौं, ११ माघ । देउवा सरकारका मन्त्रीहरूले मन्त्रिपरिषदमा भकाभक खल्तीबाट ठाडाे प्रस्ताव निकाल्न थालेपछि मुख्यसचिव त्रसित बनेका छन् । दैनिकजसाे मन्त्रिपरिषदकाे कार्यालयमा मन्त्रीहरुले ठाडो प्रस्ताव ल्याउँदै स्वीकृत गर्न दबाब दिन थालेपछि मुख्यसचिव लोकदर्शन रेग्मी तनावमा...बाँकी
मोटरसाइकल ट्याक्सीमा ठोक्किएर भक्तपुरको सृजनानगरमा सल्लाघारीका ३५ बर्षिय रोशन बस्नेतको मृत्यु भएको एक साता नबित्दै बुधबार साँझ भएको सवारी दुर्घटनामा अर्का एक युवाले ज्यान गुमाएका छन । सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा बुधबार साँझ ८:३५ बजेको समयमा...बाँकी
surya binayak काठमाडौं, ११ माघ । राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९ प्रतिशत पुगेको बताएका छन्। वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ। बैंकहरूको...बाँकी
काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका लागि १७ जना सांसद निर्विराेध निर्वाचित भएका छन् । राष्ट्रिय सभामा एकल सङ्क्रमणीय मत प्रणालीका अाधारमा ५६ सिटमा निर्वाचन हुन लागेकामा त्यसमध्ये १७ जना मनाेनयन दर्ता गरेरै निर्विराेध निर्वाचित...बाँकी
नेपाली काँग्रेस जनमतको लागि नेकपा एमालेमाथि जाइलागेको छ । एमालेले बृद्ध भत्तालाई राजनीतिको हतियार बनाएको आरोप लगाउदै आएको काँग्रेसले उसकै एजेन्डा प्रयोग गरि प्रहार गरेको हो । बुधवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को...बाँकी
nepali congress म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो । सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको...बाँकी
bhaktapur police surya binayak