News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    प्रहरी निरीक्षक पदको लिखित परीक्षाको परिणाम सार्वजनिक : हेर्नुस् नतिजा

    नेपाल प्रहरीले कात्तिकमा लिएको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको परिणाम सार्वजनिक गरेको छ । शारारीक तन्दुरुस्ती र लिखित परीक्षाको नतिजा जोडेर १०२ जना उम्मेदवार उतिर्ण भएको प्रहरीले नामावली सार्वजनिक गरेको छ । उतीर्णहरुको बिशेष स्वास्थ्य...बाँकी

    फागुन-१ मा महाशिवरात्री : भुलेर नगर्नुस् यी १० काम

    महाशिवरात्रि शिवभक्तको लागि बिशेष महत्वको हुनेगर्छ ।यो बर्ष फागुन संक्रान्तिकै दिन महाशिवरात्रि परेको छ । महाशिवरात्रि मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । पशुपतिनाथको देश भनेर पनि चिनिने नेपालमा शिवभक्तहरु यस दिन शिवको बिशेष...बाँकी

    अख्तियार पस्यो जेल : जेलमा झेल गर्ने जेलर परे फन्दामा

    arrest

    जिल्ला कारागार सप्तरीका जेलर कृष्णबहादुर दाहाल अख्तियारको फन्दामा परेका छन । जेलर दाहाल सो जेलमा रहेका कैदी वन्दीबाट घुस खाएपछि पक्राउ परेका हुन् । कैदी वन्दीलाई स्थानान्तरण गरिदीन भन्दै घुस रकम माग गरिरहेको भन्ने उजुरी...बाँकी

    बिप्लव नेतृत्वको नेकपा र बैद्य नेतृत्वको (क्रान्तिकारी माओवादी)बीच आइतवार यस्तो सहमति

    नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् । यसैबीचमा दुई पार्टीका शीर्ष...बाँकी

    ट्राफिक प्रहरी नै हेर्न जान्दैनन् इम्बोस्ड नम्बर प्लेट

    इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारीसाधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार...बाँकी

    प्रेमिकालाई नदीमा फाल्ने २३ वर्षीय पराजुली पक्राउ

    आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको...बाँकी

    भक्तपुरमा एमाले र माओबादी मात्र बोलाएर निर्माण व्यवसायी संघले सक्यो साधारण सभा

    निर्माण व्यवसायी संघ भक्तपुरले सत्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतवार सूर्य बिनायकको यो-यो पार्टी प्यालेसमा सभा सम्पन्न भएको हो । निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरन्जन बजगाईले अध्यक्षता गरेको कार्यक्रममा महासंघका अध्यक्ष...बाँकी

    हेटौडामा कर्मचारीको सेटीङमा यस्तो कर्तुत, सीडीओ बने रमिते

    सरकारले नविकरण नगर्दा अबैध बनेका क्रसर उद्योगहरुलाई कर्मचारीको सेटिङमा गिटी बालुवा तस्करीको बाटो खुलेको छ । विकास आयोजनाको नाममा क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समितिले गिटी बालुवा उत्खनन्को अनुमति दिएपछि लुकिछिपी भइरहेको गिटी बालुवा तस्करी खुलमखुल्ला...बाँकी

    निर्वाचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र तोकियो

    निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतादाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा अन्य प्रमाणका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद...बाँकी

    एकता भाड्ने प्रयास भएका छन् : अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताएका छन् । अध्यक्ष दाहालले भने, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन् । त्यस्ता...बाँकी