मालदिभ्समा बढ्दो राजनीतिक संकटको बारेमा विदेशी चासो बढेको छ । मालदिभ्सको सरकारले प्रधानन्यायाधीशलाई पक्राउ गरी हिरासतमा राखेको छ भने संसदमा विपक्षी दलका नेताहरू पनि थुनामा रहेका छन् । संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको संकटकालको घोषणालाई...बाँकी
जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४÷७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी...बाँकी
भक्तपुर । जघन्य अपराध मानिने बलात्कारका घटना प्रहरी कार्यालयमा दर्ता हुन् थालेका छन । प्रहरी निश्कृयता र लोकलाजका कारण उजुरी गर्न नचाहने प्रवित्तिले अपराधीहरुको मनोबल बढिरहेको अवस्थामा अचेल धमाधम उजुरी पर्न थालेका छन् । भक्तपुरको...बाँकी
bhaktapur changu surya binayak thimi
महानगरीय अपराध महाशाखाले एक नक्कली पत्रकारलाई पक्रेको छ । नक्कली पत्रकार बनेर कार्यक्रम स्थलमा जाने र मौका पर्नासाथ चोरी गरी भाग्ने एक व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ललितपुर गोदावरीका ५२ वर्षीय अशोक केसी...बाँकी
crime
साँझ करीब ५ बजे देखि अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । मिनिट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि आक्रोसीत पीडितका आफन्त र स्थानीयले ठिमीमा बाटो बन्द गराएपछि यातायात अवरुद्ध बनेको थियो । बुधवार बिहान मर्निङ वाकमा निस्केका...बाँकी
bhaktapur surya binayak thimi
प्रदेश नं २ को गत माघ २१ गते सम्पन्न ऐतिहासिक पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छोडेर हिन्दीमा सम्बोधन गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुत्ला जलाएका छन् । मंगलबार साँझ जनकपुरको जानकी चोकमा...बाँकी
ताइवानमा शक्तिशाली भूकम्पले जनजीवन त्रसीत बनेको छ । मंगलबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पको असर सामान्य भैसकेको छैन । भूकम्पमा परेर हालसम्म ४ ज्यानको ज्यान गएको छ भने सयौ हराइरहेका छन...बाँकी
सानोठिमीमा ३ बर्षदेखि लगाएको प्रेममा धोका खाएपछि प्रेमिका प्रहरीकोमा पुगेकी छिन् । आक्रोसित प्रेमिकाले प्रेमिलाई शरीर बन्धक र जबर्जस्ती करणीको आरोप लगाएपछि यतिबेला प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ । सानोठिमीस्थित जगदम्बा डिस्ट्रिब्युटर्समा काम...बाँकी
rape sano thimi sanothimi
सर्लाहीको हरिपुर नगरपालिकाको प्रथम नगर सभा सोमवार सम्पन्न भएको छ । मेयर जमरुद्धिन मन्सुरको अध्यक्षता तथा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा नगरसभा सम्पन्न भएको हो । सभा मार्फत...बाँकी
एमाले-माओबादी केन्द्रको एकता नहुने आशंका भैरहदा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पार्टी एकता भैसकेको दावी गर्दै केहि प्राविधिक कुरा मात्र बाकी रहेकोलेऔपचारिकतामा घोषणा नगरिएको बताएका छन । मंगलवार प्रेस सेन्टरको...बाँकी