News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    शुक्रबार र शनिबार दुई दिन सरकारले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदै

    सरकारले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । आज शुक्रबार र भोलि शनिबार दुई दिन सरकारले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी निशुल्क खुवाइरहेको हो। भिटामिन ‘ए’ र जुकाको...बाँकी

    सेनाले माग्यो २ सय २९ अधिकृत

    नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आव्हान गरेको छ । सेनाले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ । जसमा खुल्ला १२२, महिला १७, जनजाति ३३,...बाँकी

    काभ्रेमा एकाबिहानै आगलागी, ४ कपडा पसल पूरै खरानी

    शुक्रबार बिहान काभ्रेको पाचँखालमा आगलागी हुँदा ७२ लाख बराबरको क्षति भएको छ ।  बिहान करिब सबा ६ बजेको समयमा समाजकल्याण चोक स्थित  उद्धवप्रसाद तिमलसिनाको घरमा अचानक आगलागी भएको हो । घरको सटरमा अचानक विद्युत सर्टभई...बाँकी

    विवाहेत्तर प्रेमले लियो ज्यान, ५ पक्राउ

    बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश...बाँकी

    राजधानी भित्राउन लागिएका १० क्विन्टल अवैद्य चिनी काभ्रे प्रहरीको कब्जामा

    काभ्रे प्रहरीले विपी राजमार्ग हुँदै राजधानी भित्राउन खोजिएका १० क्विन्टल चिनी बरामद गरेको छ ।नियमित चेकजाँचका क्रममा पूर्वी तराईका विभिन्न स्थानबाट आएका सवारी साधनबाट ती चिनी बरामद गरिएको हो । धुलिखेल –९ काभ्रेभञ्ज्याङमा प्रहरीले बिहीबार...बाँकी

    ४६ सय मेट्रिक टन चिनी बजारमा, लुकाउने र बढी मूल्य असुल्नेहरुको सूचना दिन सरकारको आग्रह

    chini

    बजारमा चिनीको अभाव बारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो राखेका छन् । उनले उद्योग तथा वाणिज्य मन्त्री तथा मुख्यसचिवलाई चिनीको अभाव सिर्जना हुन नदिन सबै उपायको खोजी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री...बाँकी

    नेपाल ओमानसंग ५ रनले पराजित, युएईसंग भोलि मुलपानीमा भिड्ने

    टि-२० विश्वकप छनोट एसिया फाइनलको समुह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग ५ रनले पराजित भएको छ। हार पछि ओमान समुह ‘ए’ को विजेता तथा नेपाल समुह ‘ए’ को उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। नेपालले...बाँकी

    भक्तपुर नगरपालिका किसान बाहुल्य नगर

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर किसान बाहुल्य शहर भएको बताएका छन् । भक्तपुर भ्रमणमा आएका घाना, तान्जानिया र अर्जेन्टिनाका प्रतिनिधि मण्डललाई मंगलवार नगरपालिकामा स्वागत गर्दै उनले सोकुरा बताएका हुन् । ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक...बाँकी

    नेपालको शान्ति प्रक्रिया उदाहरणीय : महासचिव गुटेरस

    राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका क्रममा आज बिहान नेपाल आएका महासचिव गुटेरेससँगको शिष्टाचार भेटमा राष्ट्रपति...बाँकी

    प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस : यस्तो छ कार्यक्रम

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपालको चार दिने भ्रमणका लागि आज राति १ बजे काठमाडौँ आइपुग्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी कतार एयरको...बाँकी