News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने पूर्व उद्योग मन्त्री महेश बस्नेतको माग

    पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने बताएका छन् । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका व्यवसायी प्रसाईले मारवाडी समुदायप्रति सद्भाव भड्काउने काम गरिरहेकाले उनलाई कारवाही...बाँकी

    बजारको मूल्य र गुणस्तरमा शंका लागे स्थानीय सरकारलाई जानकारी गराउन उपमेयरको आग्रह

    सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले उपभोक्ता हित संरक्षणका लागि आफूहरुले बजार अनुगमन र कारवाहीलाई प्राथमिकतापूर्वक अघि बढाइरहेको बताएकी छन् । बस्तु र सेवा वापतको मूल्य र त्यसको गुणस्तरमा शंका लागे सूचना दिन आग्रह गर्दै...बाँकी

    निकोसेरामा दुई सवारीसाधन ठोक्किदा मर्निङ वाक निस्किएका बरालको निधन

    भक्तपुरको पुरानो बाटो स्थित मथ्यपुर थिमि-९ निकोसेरामा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे कार र मोटरसाइकल एक आपसमा थोक्किएपछि मर्निङ वाकमा निस्किएका एक मानिसको निधन...बाँकी

    ब्रम्हायणी मन्दिर परिसर सफाईमा प्रतिष्पर्धा

    bramhayani

    वडादशैको बिजया दशमीको दिन ठुलो जात्रा लाग्ने भक्तपुर ९ च्याम्हसिंह स्थित प्रसिद्ध ब्रम्हायणी मन्दिर परिसरको सरसफाईमा प्रतिष्पर्धा देखिएको छ । नेकपा(माओवादी केन्द्र) को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सार्वजनिक गरिएको सरसफाई कार्यक्रमलाई पछि पार्दै...बाँकी

    आममाफी बिरुद्ध मानन्धरले शुरु गरिन् अनसन

    हत्या अपराधमा अदालतबाट जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिइएपछि पीडित परिवार विक्षिप्त बनेको छ । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले आममाफी बिरुद्ध अनसन शुरु गरेकी छन् । संविधान दिवसका...बाँकी

    नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकार गरेका छौं : एमसीसी

    mcc

    एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा स्वीकार गरिको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले स्पष्ट पारेको छ । मंगलबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले एमसीसीले व्याख्यात्मक घोषणा...बाँकी

    महायज्ञमा मेयर थापाको ब्यक्तिगत १ लाख सहयोग, नगरपालिकाले १ करोडसम्म दिनसक्ने घोषणा

    चाँगुनारायण-९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि सूर्यविनायक नगरपालिकाले रु ५० लाख देखि १ करोड सम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ ।  आश्रममा आयोजित महायज्ञमा नगरप्रमुख वासुदेव थापाले मंगलवार सहयोगको घोषणा गरेका...बाँकी

    घिमिरे गाउँमा भेटिएको शवको पहिचान, हत्या आरोपमा सुडालका एकसहित २ जना सार्वजनिक

    भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका मानिसको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । काभ्रे प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । आइतवार...बाँकी

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजित “विद्यार्थीसँग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले नेपालको शिक्षाले बेरोजगार उत्पादन गरिरहेकाले शिक्षा नीति...बाँकी

    रोटरी क्लब अफ भक्तपुरको २० औँ पदस्थापना समारोह सम्पन्न

    रोटरी क्लब अफ भक्तपुरको २० औँ पदस्थापना समारोह सम्पन्न भएको छ । शुक्रवार २० औँ पदस्थापना समारोह सम्पन्न भएको हो । सम्पन्न २० औँ पदस्थापना समारोहका बीच वर्ष २०२३/२४ का लागि अध्यक्ष चयन भएकी गंगालक्ष्मी...बाँकी