भक्तपुर जिल्लाब्यापी देउसी भैलो रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र विद्याश्रम स्कूल पहिलो हुँदै रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । बाराहीस्थानस्थित महेन्द्र विद्याश्रमले बिहीवार सम्पन्न विद्यालयस्तरीय जिल्लाब्यापी देउसी भैलो प्रतियोगितामा पहिलो हुँदै रनिङ शिल्ड हात...बाँकी
bhaktapur bhaktapurpost PABSON sunil prajapati सुनिल प्रजापति
ग्याँस लिक भई आगलागी हुँदा काभ्रेमा करिब एक करोड रुपैयाँ क्षती भएको छ । काभ्रेको बनेपा १३ पुरानो साँगामा बद्रिनाथ जोशीको ईट्टा र जस्ताले छाएको ३ तले घरको तेस्रो तल्लाको किचन कोठामा ग्यास लिग भई...बाँकी
aago dsp kabhre police rajkumar shreshtha
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको...बाँकी
chin-nepal chinanepal
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले कान्तिपुर मिडिया ग्रुपबिरुद्ध श्रमजीवीको पक्षमा ऐक्यवद्धता प्रकट गरेको छ । कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन बिपरित बलजफ्ती पत्रकार निष्कासन गरेको बिरोधमा जारी आन्दोलनप्रति भक्तपुर शाखाले...बाँकी
bhaktapur Editor : Ghimire Sanjeep ‘Shuvchintak’ sanjeep ghimire संजीप शुभचिन्तक
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन उल्लंगन गरी पत्रकार निकालेका कारण महासंघ त्यसका विरुद्ध उत्रिएको प्रष्ट पारेका छन् । महासंघमा बुधबार आयोजित आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन...बाँकी
जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रहरी समायोजनलगायत प्रदेश प्रहरी प्रशासन र शान्तिसुरक्षासँग सम्बन्धित संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि ३० दिनभित्र ठोस प्रक्रिया अगाडि बढाउन र्संघ सरकारलाई आग्रह गरेको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी...बाँकी
madhesh
वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई...बाँकी
bhaktapur
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने प्रष्ट पारेका छन् । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरुको भेलामा बोल्दै उनले...बाँकी
bhaktapur sunil prajapati sunil prajapati mayor bhaktapur nagar
टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार प्रदान गरिएको छ । लामो समयदेखि घोषणा भएर पनि निकासा हुन् नसकेको रकम प्रदान गर्दै प्रधान मन्त्री प्रचण्डले खेलाडीलाई हौसला...बाँकी
PM Prachanda prachanda
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण...बाँकी
PM Prachanda prachanda