News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    १३ वर्षमा मध्यपुर अस्पताल : भक्तपुरमै पहिलोपटक एमआरआई सेवा शुरु

    madhyapur hospital MRI

    भक्तपुरको नयाँ थिमीस्थित मध्यपुर अस्पताल स्थापनाको १३ वर्ष पुगेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा बुधवारबाट अस्पतालले एमआरआई सेवा समेत सञ्चालनमा ल्याएको छ। स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको...बाँकी

    दशैमा घर जाँदै गरेका पतिपत्नीलाई ठक्कर दिई भाग्ने क्रममा इभी दुर्घटना, युवतीको निधन

    बुधवार बिहानै काभ्रेको पनौती न.पा.५ सुन्दरबस्ति स्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य आधा दर्जन मानिस घाइते भएका छन् ।                     ...बाँकी

    १३ जिल्लाका स्थानीय सरकार प्रमुखलाई भक्तपुरमा काँग्रेसको प्रशिक्षण

    उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिहरु हरण गर्न संविधानलाई हल्लाउने प्रयास भइरहेको खुलासा गरेका छन् । संविधान निर्माण पछि सम्पूर्ण राजनीतिक दलको ध्यान संघीय ऐन बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा त्यो हुन नसक्दा संविधान...बाँकी

    प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य : स्वकीय सचिव मल्ल

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य देखिएको छ । छातीमा समस्या देखिएपछि चेक जाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री प्रचण्डको स्वास्थ्यमा कुनै खराबी नदेखिएको हो । मंगलवार साँझ स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल पुगेका...बाँकी

    भक्तपुर इन्टरनेशनल अस्पतालबाट रेडक्रसकर्मीलाई सहुलियत देखि निःशुल्क उपचारसम्मको सेवा

    bhaktapur international hospital

    भक्तपुरको मध्यपुर थिमि वडा नं. ३ कौशल्टारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाबीच सहुलियतपूर्ण स्वास्थ्य उपचार सेवाको सम्झौता भएको छ । अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ र रेडक्रसको तर्फबाट उपशाखाका सभापति बाबुकाजी...बाँकी

    अरनिको राजमार्गमा बिभत्स दुर्घटना, मोटरसाइकल चालकको घटनास्थलमै गयो ज्यान

    आइतवार काभ्रेको पाँचखालस्थित अरनिको राजमार्गमा भएको दुर्घटना परि मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ । पाँचखाल न.पा.६ चामुण्डा पेट्रोल पम्प स्थित अरनिको राजमार्ग सडक खण्डमा साँझ पौने ७ बजेको समयमा उक्त दुर्घटना भएको हो ।...बाँकी

    राष्ट्रको लागि २ घन्टा अभियानको कार्यवाहक अध्यक्षमा रन्जित

    राष्ट्रको लागि २ घन्टा अभियानका उपाध्यक्ष नरेश रन्जितलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष मधु ढुङ्गेल  बिदेश यात्रामा निस्किएपछि उपाध्यक्ष रन्जितलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । रन्जितले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका महासचिव नवराज...बाँकी

    बिपी हाइवेमा गयो मोटरसाइकल चालकको ज्यान

    दिउँसो करिब  १ बजेको समयमा काभ्रेको रोशी गा.पा ११ माम्दी स्थित बि.पि राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  सिन्धुली तर्फ जादै गरेको बा ९६ प ९२६१ नं.को मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान...बाँकी

    प्रेसर हर्न बजाउने र ओभर लोड बोक्ने ट्रिपर काभ्रे प्रहरीको फन्दामा

    प्रेसर हर्न बजाउदै कोलाहल मच्चाएर सडक दौडने ट्रिपरहरु कारवाहीमा परेका छन् । मंगलवार काभ्रे प्रहरीले उनीहरुलाई कारवाही गरेको हो । मंगलवार २ दर्जन बढी ट्रिपरको प्रेसर हर्न निकालिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको सूचना अधिकारी एवं...बाँकी

    नेपाल प्रहरीको निमित्त महानिरीक्षकमा भक्तपुरका थापा

    नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दिपक थापाको काँधमा प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको प्रमुख जिम्मेवारी आइपरेको छ । थापाले करिब एक साताका लागि निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन् । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर...बाँकी