News Portal

  • गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य-शैली

    नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी टिकटक प्रतियोगिता गर्ने, उत्कृष्टलाई रु ५० हजार

    tiktok

    नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको...बाँकी

    ताथलीमा ११ गतेदेखि १७ दिनसम्म महायज्ञ, नि:शुल्क भोजन र यातायातको व्यवस्था

    bijayamurtimaharaj

    भक्तपुरको चाँगुनारायण ९ ताथलीस्थित जेष्ठ नागरिकका लागि नि:शुल्क आश्रय स्थल ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम‘ को सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखि २७ गतेसम्म...बाँकी

    सरकार र शिक्षक महासंघबीच सहमति (पूर्णपाठ)

    आन्दोलनरत नेपाल शिक्षक महासंघ सहमतिमा आएको छ । शुक्रबार साँझ सरकार र शिक्षक महासंघबीच सहमति भएको हो। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा शिक्षक महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर र सरकारको तर्फबाट शिक्षा विज्ञान तथा...बाँकी

    सिडिओ रिजालको बिदाई

    khagendra prasad rijal

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहिबार उनलाई बिदाई गरेको हो । यस अघि प्रमुख जिल्ला अधिकारी रिजाललाई जिल्लाका चारैवटा स्थानीय सरकारले बेग्लाबेग्लै बिदाई गरेको थियो ।...बाँकी

    दीप प्रज्जलन गरी भक्तपुरमा माओवादी केन्द्रले मनायो संविधान दिवस

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले भक्तपुरमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ । बुधवार साँझ स्थानीय सहित नेता कार्यकर्ता सहभागी भई दीप प्रज्जलन गरी संविधान दिवस मनाइएको हो । भक्तपुर नगरपालिकामा वडा...बाँकी

    सरकार सञ्चालकले पनि गल्ती गरे सजाय भोग्नुपर्छ भन्ने मान्यता स्थापित गर्यौं : प्रवक्ता शर्मा

    लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रूपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको र संविधानसभाबाट जारी भएको संविधानले विभिन्न मौलिक अधिकार स्थापित गरेको छ ।...बाँकी

    शिक्षा विधेयकको विरोधमा हजारौं शिक्षकहरू सडकमा

    सरकारले संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा हजारौं शिक्षकहरू सडकमा उत्रिएका छन् । उनीहरुले राजधानी केन्द्रित आन्दोलन शुरु गरेका हुन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरबाट आएका शिक्षकहरू माइतीघरमा भेला भई...बाँकी

    सरकारको प्राथमिकतामा सार्वजनिक यातायात, भक्तपुर-काठमाडौ द्रुत बस सेवा शुरु

    सरकारले सार्वजनिक यातायातलाई पहिलो प्राथमिकतामा राखेसंगै भक्तपुर देखि काठमाडौ सम्मको यात्रा सहज हुने भएको छ । यातायात व्यवस्था विभागले संविधान दिवसको अवसर पारेर सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गरेको हो । बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री...बाँकी

    गणेशमान बाटिका भक्तपुरबासीका लागि गौरव र भाग्यको विषय भएको राष्ट्रपतिको भनाइ

    भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेस्थित १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको गणेशमान सिंह स्मृती बाटिकामा लौह पुरुष गणेशमान सिंहको पूर्ण कदको प्रतिमा स्थापना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलवार पूर्ण कदको प्रतिमा अनावरण गरेका हुन्...बाँकी

    जुवातास खेलेको अभियोगमा १० बिदेशी भक्तपुर प्रहरीको नियन्त्रणमा

    भक्तपुर प्रहरीले जुवातास खेलेको अभियोगमा १० बिदेशीलाई नियन्त्रणमा लिइएको छ । भक्तपुर-७ मा अस्थायी रुपले बस्दै ब्यवसाय गर्दै आएका भारतको कलकत्ता घर भएका १० जना इनाचोबाट पक्राउ परेका हुन् ।           ...बाँकी