वडादशैको बिजया दशमीको दिन ठुलो जात्रा लाग्ने भक्तपुर ९ च्याम्हसिंह स्थित प्रसिद्ध ब्रम्हायणी मन्दिर परिसरको सरसफाईमा प्रतिष्पर्धा देखिएको छ । नेकपा(माओवादी केन्द्र) को जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत सार्वजनिक गरिएको सरसफाई कार्यक्रमलाई पछि पार्दै...बाँकी
bhaktapur Bhaktapur Municipalitty bhaktapurpost brahmayani rabindra jyakhwa भक्तपुर भक्तपुर नगरपालिका
हत्या अपराधमा अदालतबाट जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिइएपछि पीडित परिवार विक्षिप्त बनेको छ । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले आममाफी बिरुद्ध अनसन शुरु गरेकी छन् । संविधान दिवसका...बाँकी
एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा स्वीकार गरिको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले स्पष्ट पारेको छ । मंगलबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले एमसीसीले व्याख्यात्मक घोषणा...बाँकी
चाँगुनारायण-९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि सूर्यविनायक नगरपालिकाले रु ५० लाख देखि १ करोड सम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ । आश्रममा आयोजित महायज्ञमा नगरप्रमुख वासुदेव थापाले मंगलवार सहयोगको घोषणा गरेका...बाँकी
basudev thapa chagu Chagunarayan surya binayak municipality छोरीको घर ज्येष्ठ नागरिक आश्रम ताथली मेयर बासुदेव थापा सूर्यविनायक
भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका मानिसको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । काभ्रे प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । आइतवार...बाँकी
baktapurpolicerange chagu चाँगुनारायण
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजित “विद्यार्थीसँग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले नेपालको शिक्षाले बेरोजगार उत्पादन गरिरहेकाले शिक्षा नीति...बाँकी
रोटरी क्लब अफ भक्तपुरको २० औँ पदस्थापना समारोह सम्पन्न भएको छ । शुक्रवार २० औँ पदस्थापना समारोह सम्पन्न भएको हो । सम्पन्न २० औँ पदस्थापना समारोहका बीच वर्ष २०२३/२४ का लागि अध्यक्ष चयन भएकी गंगालक्ष्मी...बाँकी
bhaktapur rotary रोटरी क्लब अफ भक्तपुर
निओ फ्युजन बाजा समूह लिवालि भक्तपुरको अध्यक्षमा धाँ बाजाका प्रशिक्षक सबिन लेबा निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट लेबाको अध्यक्षतामा ४१ सदस्यीय नयाँं कार्यसमिति गठन भएको हो । यस अघि अध्यक्ष रहेका धिमे...बाँकी
bhaktapur निओ फ्युजन बाजा समूह
मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई विश्वसामु चिनाउनुपर्नेमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले जोड दिएका छन् । जिब्रो छेड्ने जात्रा विश्वकै दुर्लभ जात्रा भएको र यो भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने कुरा विश्वसामु...बाँकी
madhyapur thimi municipality thimi
येंयाँ पुन्ही अर्थात् आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुर थिमि-५ दिगुलीमा जिब्रो छेड्ने जात्रा भएको छ । जात्रामा मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा जिब्रो छेडाएका छन् । ‘येंयाँ पुन्ही म्ये...बाँकी
madhyapur thimi municipality thimi थिमि मध्यपुर ठिमी