News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    भ्रष्टाचार, ठगी र अपराध नियन्त्रण सरकारको मुख्य प्राथमिकता: उपप्रधानमन्त्री श्रेष्ठ

    बिरगंज, ११ भदौ २०८० । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूलाई कारबाही गर्न कुनै ताकत र तगारोले नछेक्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उदघाटन तथा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आइतबार बिरगंज...बाँकी

    शिक्षक बढुवाको लागि विज्ञापन खुला : फारम भर्न यहाँ क्लिक गर्नुस्

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक बढुवाको लागि विज्ञापन खुला गरेको छ । सोमबार आयोगले सूचना जारी गरी बदुवाको लागि दरखास्त आह्वान गरेको हो । आयोगले २५ प्रतिसत आन्तरिक प्रतियोगिता बाट र बाँकी कार्य सम्पादन मूल्यांकनका...बाँकी

    धाँ बाजामा युवाको आकर्षण

    भक्तपुरका युवाहरुमा पुराना बाजाहरु मध्ये धाँ बाजा (एक प्रकारको पुरानो बाजा) प्रतिको आकर्षण बढेको देखिएको छ। पछिल्लो समय धिमे बाजा र बाँसुरी बाजा भन्दा धाँ बाजा सिक्नेहरु संख्या बढी देखिन्छ। एक महिने धाँ बाजा प्रशिक्षण समाप्त गरी...बाँकी

    बिजुक्छेँ भेट्न भारतीय बुद्धिजीवीहरु भक्तपुरमा

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग भेट्न भारतीय लेखक एवं बुद्धिजीवीहरु भक्तपुर आएका छन् । लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार अध्यक्ष बुजुक्छेंसंग भेटघाट तथा...बाँकी

    भक्तपुरकी सय वर्षिया जेष्ठ नागरिकलाई घरमै नागरिकता

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक शताब्दी पुगेकी एक सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयले सय वर्षकी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यलाई उनको नागरिकताको प्रमाण पत्र घरमै पुगेर दिएको हो । आइतवार कार्यालयकी...बाँकी

    बालसुधार गृहका मृतक बस्नेतको परिवारसंग सहमति : छानविन समितिको म्याद समेत थपियो

    सानोठिमीस्थित बाल सुधार गृहमा थुनामा रहेका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको मृत्युपछि शव बुझ्न इन्कार गरिरहेको मृतक परिवार सहमतिमा आएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको सक्रियतामा मृतक परिवारले शवको पोष्टमार्टम गर्न सहमति...बाँकी

    धरान घटनाबारे प्रधानमन्त्रीको यस्तो अपील

    हार्दिक अपील नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा...बाँकी

    भक्तपुरमा नेपाल–पाकिस्तान मैत्री महोत्सव, ७ सय बढी सहभागी

    भक्तपुरको मध्यपुर थिमिमा नेपाल–पाकिस्तान मैत्री महोत्सव सम्पन्न भएको छ । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसर पारेर गरिएको ३ दिने महोत्सव शनिवार यचु पार्टी प्यालेसमा सम्पन्न भएको हो । सेन्टर फर एशियन स्टडिज भक्तपुरको आयोजना र महाकाली...बाँकी

    देशमै पहिलोपटक भक्तपुरको न:पुखुमा वाटर साइकल संचालन, शनिवार गरियो उद्घाटन

    ऐतिहासिक,सांस्कृतिक एवं प्राकृतिक छटाले भरिपूर्ण भक्तपुर नगरमा पर्यटन प्रवर्द्धनका लागि ‘वाटर साइकल’ समेत संचालनमा ल्याइएको छ । नेपालमै पहिलोपटक भक्तपुरको वडा नम्बर १ मा रहेको पोखरी न: पुखु:मा पानीमा चल्ने साइकल ‘वाटर साइकल’ संचालनमा ल्याइएको...बाँकी

    निर्माण ब्यवसायी संघ भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    निर्माण व्यावसायी संघ भक्तपुरको अध्यक्षमा आरोहण बिल्डर्सका संचालक बिजयकुमार देउजा दोहोरिएका छन् । संघको २१ ओैँ साधारण सभा एवं ८ ओैँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा उनी दोहोरिन सफल भएका हुन् । भक्तपुर ब्याङ्केटमा जारी ८...बाँकी