News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार

    ताथलीमा जारी वृहत पितृ मुक्ति ज्ञान महायज्ञमा एकै दिन करिब १ करोड दान प्राप्त

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा जारी वृहत पितृ मुक्ति ज्ञान महायज्ञमा एकै दिन करिब १ करोड दान प्राप्त भएको छ । ताथलीस्थित छोरीको घर जेष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरि भवन निर्माण सहयोगार्थ आयोजित महायज्ञको १०...बाँकी

    छात्रवृत्ति दिन नमान्ने संस्थागत विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाको तयारी

    छात्रवृत्ति दिन अटेर गरिरहेका नगर भित्र संचालित संस्थागत विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाले चेतावनी दिएको छ । नियमानुसार छात्रवृत्तिका लागि पठाएका निर्णयहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदैं कार्यान्वयन नगरे कारवाही गर्ने नगरपालिकाले चेतावनी दिएको हो...बाँकी

    चाँगुनारायण नगरपालिकाको बजार अनुगमन, दुवाकोटका खाद्य एवं किराना स्टोर्सलाई कारवाही

    चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले वडा नम्बर २ स्थित दुवाकोट एरियामा रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन गरेको छ । आइतवार उपभोक्ताको हित संरक्षण हेतु उक्त क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार...बाँकी

    इजरायल आक्रमणमा १० नेपालीको निधन(विवरणसहित)

    इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय श्रोतले १० नेपालीको ज्यान गएको पुष्टि गरेको हो । अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरू आक्रमणमा परेका हुन् । आक्रमणमा परेका...बाँकी

    बढ्दै सडक दुर्घटना : निकोसेरा दुर्घटनाको ३ दिन नबित्दै सृजनानगरमा गयो अर्को ज्यान

    निकोसेरा दुर्घटनाकोन३ दिन नबित्दै अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा अर्को सडक दुर्घटना भएको छ । गए राती भएको दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । भक्तपुरबाट...बाँकी

    पत्रकार तमखुलाई मातृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य, नेवा: पत्रकार राष्ट्रिय दबुका भक्तपुर जिल्ला अध्यक्ष एवं न्युज २४ टिभीका भक्तपुर प्रतिनिधि रामगोपाल तमखुलाई मातृशोक परेको छ । उनको ममतामयी माता रामेश्वरी तमखुको ७२ वर्षको उमेरमा शुक्रवार साँझ...बाँकी

    भक्तपुरका उद्योगी र ब्यापारीहरुले सरकारलाई बढी सहयोग गरिरहेका छन् : सिडिओ श्रेष्ठ

    roshani shreshtha cdo bhaktapur

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुरका उद्योगी र ब्यापारीहरुले सरकारलाई बढी सहयोग गरिरहेका बताएकी छन् । अन्य जिल्लाका तुलनामा यहाँका उद्योगी र व्यवसायीले बढी सहयोग गरिरहेका उनले बताएकी हुन् । शुक्रवार उद्योग बाणिज्य संघ...बाँकी

    मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने पूर्व उद्योग मन्त्री महेश बस्नेतको माग

    पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने बताएका छन् । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका व्यवसायी प्रसाईले मारवाडी समुदायप्रति सद्भाव भड्काउने काम गरिरहेकाले उनलाई कारवाही...बाँकी

    बजारको मूल्य र गुणस्तरमा शंका लागे स्थानीय सरकारलाई जानकारी गराउन उपमेयरको आग्रह

    सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले उपभोक्ता हित संरक्षणका लागि आफूहरुले बजार अनुगमन र कारवाहीलाई प्राथमिकतापूर्वक अघि बढाइरहेको बताएकी छन् । बस्तु र सेवा वापतको मूल्य र त्यसको गुणस्तरमा शंका लागे सूचना दिन आग्रह गर्दै...बाँकी

    निकोसेरामा दुई सवारीसाधन ठोक्किदा मर्निङ वाक निस्किएका बरालको निधन

    भक्तपुरको पुरानो बाटो स्थित मथ्यपुर थिमि-९ निकोसेरामा सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको ज्यान गएको छ । बिहीबार बिहान करिब साढे ६ बजे कार र मोटरसाइकल एक आपसमा थोक्किएपछि मर्निङ वाकमा निस्किएका एक मानिसको निधन...बाँकी