News Portal

  • गृहपृष्ठ # चाँगुनारायण

    नेकपा भक्तपुरका नेता दाहाललाई पितृ शोक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला कमिटीका सदस्य एवं चाँगुनारायण नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका अधिवक्ता शम्भुप्रसाद दाहाललाई पितृ शोक परेको छ । उनका पिता मेघनाथ दाहालको निधन भएको हो । चाँगुनारायण नगरपालिका ३ झौखेल...बाँकी

    दुई महिना अघि बलात्कार गरेको अभियोगमा ताथलीबाट युवक पक्राउ

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको हनुमान ईट्टाभट्टामा काम ३० वर्षिय युवक पक्राउ परेका छन् । बलात्कारको अभियोगमा युवक सुरेश बादी पक्राउ परेका हुन् । दाङको तुल्सीपुर नगरपालिका वडा नं. ४ घर भै उक्त...बाँकी

    चाँगुनारायण नगरपालिकामा कक्षा ८ को परीक्षा फागुन २७ देखि (तालिका सहित)

    भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र आधारभूत तह(कक्षा ८) को नगरपालिकास्तरिय परीक्षा फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालन हुने भएको छ । कोरोना भाइरसका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र कक्षा ९ सम्मको...बाँकी

    चाँगुनारायणमा शुक्रवार सार्वजनिक बिदा

    भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने घोषणा गरेकाे छ । नगरपालिकाले शुक्रवार हरिबोधनी एकादशी मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेकाे हाे । नगरपालिकाले जनाए अनुसार उक्त दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला लाग्ने भएकाले सार्वजनिक...बाँकी

    चाँगुनारायणमा करातेका पदक विजेता ९ खेलाडी सम्मानित

    चाँगुनारायण नगरपालिका वडा न. ८ सुडालस्थित आरक्षण नेशनल एकेडेमी डोजोले कराते खेलका उत्कृष्ट खेलाडीहरुलाई सम्मानित गरेको छ । आरक्षण नेशनल एकेडेमी डोजोले कराते खेलमा पदक विजेता ९ खेलाडीलाई बुधवार एक कार्यक्रमका बीच सम्मान गरेको हो...बाँकी