News Portal

  • गृहपृष्ठ # चाँगुनारायण

    नगरकोट सडकमा नेताहरु : होस्टेमा हैसेंको आवश्यकता

    भक्तपुरबाट बागमती प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्री बन्न सफल प्रदेश सांसद एवं नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले ४५ दिन भित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गरिसक्ने भविष्यबाणी गरेका छन् । गत उपनिर्वाचनमा आफ्ना निकटतम प्रतिष्पर्धी...बाँकी

    ताथलीमा ३७ जनाले गरे रक्तदान

    भक्तपुरको चाँगुनारायण ९ ताथलीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ताथली पार्टी भेन्यु, लायन्स क्लब क्लब भक्तपुर अरनिको तथा महानगरीय प्रहरी प्रभाग सुडालको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम शनिवार सम्पन्न भएको हो। ‘रक्तदान नै जीवन दान’...बाँकी

    छालिङ्गमा २६६ जनाले लगाए भेरोसेल खोपको दोस्रो मात्रा

    भक्तपुरको चाँगुनारायण नगरपालिका छालिङ्गमा २ सय ६६ जनाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो मात्रा लगाएको छन । चाँगुनारायण नगरपालिकामा जेठ ५ गतेदखि वडामा रहेको स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्रहरुबाट खोप दिइरहेको छ ।...बाँकी

    अब खरिपाटीमा आइसीयुसहितको कोरोना विशेष अस्पताल

    सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित विद्युत प्राधिकरणको संरचनामा कोभिड अस्पताल संचालन गर्ने भएको छ । यस अघि क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाइएको सो क्षेत्रमा सरकारले कोभिड विशेष अस्पताल नै संचालन गर्न लागेको हो । बुधवार...बाँकी

    भक्तपुरमा माओवादी केन्द्रप्रति युवाको आकर्षण, ताथलिबाट ठूलो संख्यामा पार्टी प्रवेश

    भक्तपुरमा नेकपा (माओवादी केन्द्र) मा युवाहरुको आकर्षण देखिएको छ । पछिल्लो समय राजनीतिलाई नजिकबाट नियालिरहेका युवाहरुको माओवादी केन्द्रप्रति आकर्षण देखिएको हो । शनिवार चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलिबाट १ दर्जन युवाहरु माओवादी केन्द्रमा प्रवेश...बाँकी

    वाइसिएल मार्गमा माओवादीको पहिलो कार्यालय : युवालाई पार्टी प्रवेश गराउँदै गरियो उद्घाटन

    चाँगुनारायण नगरपालिकामा नेकपा (माओवादी केन्द्र) को पहिलो वडा पार्टी कार्यालय र वडाको वाइसिएल कार्यालय स्थापना भएको छ । वडा नम्बर ८ सुडालमा भक्तपुरकै पहिलो वडास्तरीय पार्टी कार्यालय स्थापना भएको हो । सुडालको वाइसिएल मार्गस्थित उक्त...बाँकी

    स्थानीयको कुटाइबाट चोरको मृत्यु : ५ पक्राउ

    bhaktapurpolice

    चाँगुनारायण-२ बर्खेपाटीमा गएराती स्थानीयको कुटाइबाट एक युवकको ज्यान गएको छ । पानी तान्ने मोटर चोरी गर्ने व्यक्तिलाई समाई कुटपिट गर्दा उनको ज्यान गएको हो । ज्यान गुमाउने व्यक्तिको सनाखत हुन सकेको छैन । डिएसपी दिपक...बाँकी

    बालमैत्री स्थानीय शासनका लागि चाँगुनारायणमा अभिमुखीकरण कार्यक्रम

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले बालमैत्री स्थानीय शासन नीतिगत अवलम्बन तथा घोषणासम्बन्धी नगरस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकालाई बालमैत्री नगरको रुपमा स्थापित गराउन स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई नगरस्तरीय दुई दिने अभिमुखीकरण सञ्चालन गरेको हो...बाँकी

    चाँगुनारायणमा जग्गा हेर्ने बहानामा ज्यान लिने मूख्य योजनाकार पक्राउ

    जग्गा हेर्ने बहानामा कुटपिट, लुटपाट र हत्यामा संलग्न भएको अभियोगमा मूख्य अभियुक्त पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायणमा गत असोजमा घटना घटाई फरार रहेका मूख्य अभियुक्त आइतवार पक्राउ परेका हुन् । चाँगुनारायण नगरपालिका वडा नं.-८,...बाँकी

    उडेर होइन, गुडेर खरिपाटी आइपुग्यो सेनाको हेलिकप्टर

    बिहीबार राति सडकमा अनौठो दृश्य देखियो । अबेर भक्तपुर फर्कदै गरेको तपाइहरुले सडकमा गुडिरहेको हेलिकप्टर देख्दा अचम्म मान्नुभयो होला ! हो, सधै आकाशमा उडेर यात्रा तय गर्ने नेपाली सेनाको एमआई १७ हेलिकप्टरले बिहीवार सडकमा गुडेर...बाँकी