News Portal

  • गृहपृष्ठ # भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता

    यि हुन् भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिताका बिजेता

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सिनियर छात्रतर्फ गोल्डेन गेट स्कुलका समिर याकामी प्रथम, पद्म माविका युनिस तिमिल्सना द्वितीय र प्रभात माविका डिभिशविक्रम शाह र प्रभात इङ्गलिस स्कूलका यमन सुवालले तृतीय स्थान हासिल गरेका छन् ।...बाँकी

    नगरव्यापी विद्यालयस्तरीय कबड्डीमा अब्बल स्कुल : मिनर्वा र साईनिङ्ग

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा मिनर्वा इङ्गलिश स्कुल र साईनिङ्ग इ‍. स्कुलले आफूलाई अब्बल सावित गरेका छन् । फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ४ नं. वडा समितिको आयोजनामा भएको कबड्डी प्रतियोगिताको पुरुषतर्फको...बाँकी

    बुद्धिचालमा हेटौँडाको चार जीत र एक बराबरी, ९ अंकका साथ एक्लै शिर्ष स्थानमा

    भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको चौथौ र पाँचौ चरणका खेलहरु आज सम्पन्न भएको छ । प्रतियोगितामा हेटौडा उप-महानगरपालिकाले चार जीत र एक बराबरी खेलेर ९ अंकका साथ एक्लै शिर्ष स्थानमा राख्न सफल भएको...बाँकी

    भक्तपुर नगर स्तरीय भलिबल प्रतियोगिताको फाइनल चैत्र १ गते

    भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित अन्तर नगर बुद्धिचाल प्रतियोगिता एवं नगरस्तरीय खेलकुद प्रतियाेगिता उद्घाटन संगै शनिवार केहि खेलहरु शुरु भएका छन् । विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं. वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा  भलिबल...बाँकी

    अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु : सूर्यविनायक पहिलो दिनमै हार व्यहोर्न बाध्य

    भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित अन्तर नगर बुद्धिचाल प्रतियोगिताको उद्घाटन संगै शनिवार केहि खेलहरु शुरु भएका छन् । पहिलो दिन भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाण्डौं र ललितपुर महानगरपालिका त्यसैगरी दोलखाको भिमेश्वर र...बाँकी

    खेल खेलको निम्ति मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति खेल्नुपर्छ – अध्यक्ष विजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राजनीतिक कार्यकर्तामा नागरिक भावनाको कमी भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गर्दै अध्यक्ष विजुक्छेले शासक...बाँकी

    • शर्मा र सुवेदीलाई सम्मान

      २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका पूर्व सचिव तथा अन्तर्दृष्टिका प्रधान...