News Portal

  • गृहपृष्ठ # sunil prajapati

    १४ लाख बजेट छुट्याइएको पोखरी १० लाखमै निर्माण सम्पन्न : प्रमुख प्रजापतिद्वारा उद्घाटन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडा नम्बर ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको पोखरी शुक्रवार प्रमुख प्रजापतिले उद्घाटन गरेका हुन् । जेंला पोखरी उपभोक्ता...बाँकी

    आफ्नो मिहिनेत र सीप देशकै माटोमा प्रयोग गर्न मेयरको मार्गनिर्देशन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा जनताको लगानी रहेको भन्दै यसमा अध्ययनरत विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्वबोध हुनुपर्नेमा जोड दिएका छन् । बुधबार ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै...बाँकी

    बागीश्वरी स्कूल र कलेजको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत

    वागीश्वरी कलेज र वागीश्वरी माविका शिक्षकहरुको भेला सम्पन्न भएको छ । शनिबार शिक्षकहरुको विशेष भेला सम्पन्न भएको हो । विद्यालय तथा कलेजको आ.व. २०७६/०७७ को बजेट, भावी नीति तथा कार्यक्रम तथा स्नातक र स्नातकोत्तर तहको...बाँकी

    भक्तपुर नगरपालिकाले क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समिति गठन गर्नुका ११ आधारहरु

    भक्तपुर नगरपालिकाद्वारा प्रदान गरिएको जग्गा र आर्थिक सहयोग तथा अन्य संस्थाहरु समेतको सहयोगमा सञ्चालन भइरहेको भक्तपुर क्यान्सर केयर सेन्टर (हाल भक्तपुर क्यान्सर अस्पताल)मा देशभरिका क्यान्सर रोगका बिरामीहरुको गुणस्तरीय उपचार भइरहेकोमा यो अस्पताल व्यवस्थापन समितिका तत्कालीन...बाँकी

    क्यान्सर अस्पतालको नयाँ व्यवस्थापन समितिले गर्यो मजदूरको पक्षमा महत्वपूर्ण निर्णय

    भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समितिलाई स्वागत गरिएको छ । नयाँ व्यवस्थापन समितिलाई भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा स्वागत गरेका हुन् । आइतबार अस्पतालद्वारा आयोजित बिशेष कार्यक्रममा मेडिकल डाइरेक्टर श्रेष्ठले नगर प्रमुख...बाँकी

    जम्मु–कश्मीरको मामिला भारतको आन्तरिक मामिला होइन : बिजुक्छे

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले जम्मु–कश्मीरको मामिला भारतको आन्तरिक मामिला नभएको बताएका छन् । शनिवार कानुन अध्ययन समाज–नेपालद्वारा आयोजित ‘जम्मु–काश्मीरमा के हुँदै छ ? भारतीय संविधानले के भन्छ ?’ विषयक प्रवचन...बाँकी

    सरकारले भक्तपुरलाई पक्षपातपूर्ण व्यवहार गरेको नेमकिपा अध्यक्ष बिजुक्छेको आरोप

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकार सबैको साझा हुन नसकेको आरोप लगाएका छन् । जुनसुकै सरकार पनि भक्तपुर भनेपछि पक्षपातको आखाँले हेर्ने उनको आरोप छ । आइतवार भक्तपुरको ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा...बाँकी