News Portal

  • गृहपृष्ठ # sunil prajapati

    एमसीसी सम्झौता देशघाती र देशको संविधान विपरीत भएको भन्दै बिरोध

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्र सेवक कर्मचारीहरु सचेत नागरिकसमेत हुने भन्दै एमसीसीको बिरोधमा उत्रनुपर्ने आवश्यकता औल्याएका छन् । देशको अस्तित्व र सार्वभौमसत्ता सँग जोडिएको सन्धिसम्झौताको विरुद्धमा आवाज उठाउनुपर्ने उनले आवश्यकता औल्याएका हुन् । सोमबार...बाँकी

    भक्तपुर कप फुटबल प्रतियोगिता शुरु

    भक्तपुरमा विद्यालयस्तरीय भक्तपुर कप फुटबल प्रतियोगिता शुरु भएको छ । भनपा ७ स्थित महेश्वरी खेल मैदानमा दोश्रो अन्तर विद्यालयस्तरीय फुटवल प्रतियोगिता शुरु भएको हो । बुधवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमका बीच उक्त...बाँकी

    नयाँ खाले अपराधको संख्या बढ्यो : मेयर प्रजापति

    भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर लेडी जेसिस, बनसी खुला क्षेत्र संरक्षण समाजको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा सामाजिक सुरक्षामा नेपाल प्रहरीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली तथा...बाँकी

    नेपाल बैंकको दुधपाटीमा सेवा बिस्तार, सरकारी बैंकलाई प्राथमिकता दिन मेयर प्रजापतिको सुझाव

    नेपालकै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा समेत सेवा बिस्तार गरेको छ । बैंकले मंगलवारबाट दुधपाटीमा काउन्टर स्थापना गरी सेवा बिस्तार गरेको हो । उक्त काउन्टरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति...बाँकी

    अक्सिजन प्लान्ट उद्घाटन गर्दै बिजुक्छेँले भने – सरकारले नगरेपछि जनता आफैं जुट्नुपर्यो

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा जनताको सहयोगबाट निर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मंगलवार एक कार्यक्रमका बीच अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।...बाँकी

    भक्तपुरको नगर अस्पताललाई चीनको शान्नान शहरबाट १ करोड बढीको सहयोग

    मित्र राष्ट्र चीनबाट भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई एक करोड रुपैयाँ भन्दा बढीका स्वास्थ्य उपकरणहरू सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको तिब्बतस्थित शान्नान सहरबाट सो सहयोग मिलेको हो । प्राप्त सहयोग...बाँकी

    १ करोड बढीको चिनियाँ सहयोग नेमकिपाद्वारा ख्वप अस्पताललाई हस्तान्तरण

    चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल मजदुर किसान पार्टीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमध्ये १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन ख्वप अस्पताललाई हस्तान्तरण गरिएको छ । सोमबार एक समारोहबीच उक्त...बाँकी

    कोभिड बिरुद्धको लडाईमा इट्टा व्यवसायी संघ भक्तपुरको रु ५० लाख सहयोग

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनसहयोगको क्रम जारी रहेको छ । नगरपालिकाले आह्वान गरेको सहायतालाई स्वीकार्दै सोमबार पनि विभिन्न संघसंस्था र दाताहरूबाट आर्थिक सहयोग...बाँकी

    भक्तपुरमा एकैदिन ४३ लाख बढी जनसहयोग जुट्यो

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरुको लागि जनस्तर बाट सहयोग आउने क्रम जारी छ । नगरपालिकाको आह्वान स्वीकार्दै विभिन्न संघ संस्था र दाताहरुबाट...बाँकी