News Portal

  • गृहपृष्ठ # sunil prajapati

    जम्बो टोली लिएर भक्तपुर आएका बालेनले गरे नगरपालिकाको प्रशंसा

    काठमाडौ महानगरका मेयर बालेन्द्र साहको नेतृत्वमा जनप्रतिनिधिको एक जम्बो टोलीले भक्तपुरको अध्ययन भ्रमण गरेको छ । उक्त टोलीमा महानगर संग भगिनी सम्बन्ध स्थापित भएका बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका,...बाँकी

    भक्तपुर भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख प्रजापतिको दावी

    भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख सुनिल प्रजापतिले दावी गरेका छन् । शनिवार श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाको अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उक्त दावी गरेका हुन् ।    ...बाँकी

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा भक्तपुर भ्रमणमा

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सोमबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र शैक्षिक संस्थाहरुको स्थलगत अवलोकन गरेका छन्। मन्त्री लामालाई प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र...बाँकी

    भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाको बजेट समाजवाद उन्मुख भएको भन्दै सभासदहरुले सन्तोष व्यक्त गरेका छन् । १२ औं नगर सभामा नगरपालिकाको बजेट माथि दफावार छलफल सहभागी हुँदै सभासदहरुले सन्तोष व्यक्त गरेका हुन् । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतवार...बाँकी

    भक्तपुरको बजेट २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँ

    bhaktapur nagar sabha

    भक्तपुर नगरपालिका आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत गरेकी...बाँकी

    भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रमको पूर्णपाठ

    sunil prajapati

    भक्तपुर नगरपालिकाको १२ औं नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । भक्तपुर नगरपालिकाको आ.व. २०७९/८० का लागि उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन...बाँकी

    भक्तपुरको स्वास्थ्य नीति : आयुर्वेद उपचार सेवालाई प्रत्येक वडामा पुर्याइने

    भक्तपुर नगरपालिकाले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १२ औं नगर सभामा नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख सुनिल प्रजापतिले आयुर्वेद उपचार सेवालाई वडा वडामा बिस्तार...बाँकी

    सिद्धपोखरीको माछा बिक्रीमा

    siddha pokhari

    भक्तपुर नगरपालिकाले सिद्धपोखरी र नःपुखू लगायतका पोखरीहरूका माछा बिक्री गर्ने भएको छ । माछाको मूल्य न्यूनतम प्रतिकिलोग्राम रु. २ सय ५० कायम गरिएको छ । इच्छुक व्यक्ति, फर्म वा संस्थाले उक्त मूल्यमा बढेर मूल्य प्रस्ताव...बाँकी

    भक्तपुर नगरपालिकाले नर्सिङ्ग पनि पढाउने

    nemakipa narayanman

    इञ्जिनियरिङ्ग कलेज संचालन गरिरहेको भक्तपुर नगरपालिकाले नर्सिङ्ग शिक्षालय समेत संचालन गर्ने भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नर्सिङ्ग पढाउन लागेको खुलासा गरेका हुन् । नगरपालिका अस्पताललाई १ सय शैयाको अस्पतालमा बिस्तार गर्न अनुमति...बाँकी

    ‘माटो जोगाऔं’ अभियानमा भक्तपुरका मेयर र उपमेयरको ऐक्यवद्धता

    save soil

    ‘माटो जोगाऔं’ भन्ने बिश्वब्यापी अभियानमा भक्तपुर नगरपालिकाका मेयर र उपमेयरले पनि ऐक्यवद्धता जनाएका छन् । ईशा फाउण्डेशनका संस्थापक सद् गुरु जग्गी वासुदेवद्वारा शुरु गरिएको ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानमा उनीहरुले समर्थन जनाएका...बाँकी