News Portal

  • गृहपृष्ठ # taradevi thapa

    भक्तपुर आए सशस्त्रका भाग्यमानी एसपी न्यौपाने

    सशस्त्र प्रहरी बल नेपालको भक्तपुरस्थित नम्बर २२ गणको गणपतीमा प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपाने आएका छन् । उनले आइतवारबाट हाजिर गरेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आइतवार स्वागत गर्दै...बाँकी

    चाँगुनारायणमा जुवाकै खालबाट साढे तीन लाख नगदसहित ९ जुवाडे पक्राउ

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ फैढोकामा जुवाको खालबाट ९ जुवाडे पक्राउ परेका छन् । बिहिवार स्थानीय सरोज थापाले कुखुरा पालनका लागी बनाएको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । जुवाको खालबाट...बाँकी

    मन्त्रालयले भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित भक्तपुरबासी होइनन् : एसपी थापा

    बुधवार भक्तपुरमा थपिएको भनिएका कोरोना संक्रमित व्यक्ति भक्तपुरबासी नभएको थाहाँ भएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोरोना ब्रिफिंग कार्यक्रममा भक्तपुरका १ सहित ६ सय २९ नयाँ संक्रमित भेटिएको भनेको थियो । भक्तपुरको...बाँकी