News Portal

  • गृहपृष्ठ # taradevi thapa

    फेरि निषेधाज्ञाका लागि सरकारलाई आग्रह गर्ने भक्तपुरको निर्णय

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले देशमा पुन:निषेधाज्ञा जारि गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार सम्पन्न बैठकले पुनः निषेधाज्ञा गर्न नेपाल सरकारसमक्ष आग्रह समेत गरेको छ । बैठकमा नगर प्रमुख...बाँकी

    चोरको चंगुलमा ट्याक्सी ड्राइभर : चोर समातिएपछि खुल्यो पोल

    गत सोमबार बेलुकी मध्यपुर थिमिको कमेरोटारस्थित एस.एस.गार्मेन्ट्समा चोरी भयो । गार्मेन्ट्समै पोशाक उत्पादनकाे काम गर्दै आएका २ जनाले तयारी पोशाक चोरी गरेर फरार भएका आशंका गरियो । नजिकै रहेको महानगरीय प्रहरी वृत थिमिले आरोपीहरुको धुइपताल...बाँकी

    भक्तपुरका डिएसपी गिरी डिस्चार्ज

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले कोरोना भाइरस रोग(कोभिड १९) माथि बिजय प्राप्त गरेका छन् । ११ दिनपछि उनले कोभिड १९ लाई पराजित गर्न सफल भएका हुन् ।...बाँकी

    भक्तपुर प्रहरीकाे सक्रियता : बसभित्रै बलात्कार गर्ने २ युवक रंगेहात समातिए

    राती करिब ९ बजेको समयमा प्रहरीलाई बसका चालक र सहचालक बीच झगडा परेको सूचना आउँछ । सामान्य झगडा होला भनेर प्रहरीले अल्छी गर्दैन । महानगरीय प्रहरी वृत्त, जगातीको एक टोली तत्काल घटनास्थल तर्फ रवाना हुन्छ...बाँकी

    जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    भक्तपुरको जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कोभिड१९ लाई मध्यनजर गर्दै एक संक्षिप्त कार्यक्रमकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विविध चुनौतिकाबीच...बाँकी

    भक्तपुरका यी बिशेष याेगदान गरेका व्यक्तिहरु राष्ट्रपतिबाट विभूषित हुँदै

    संविधान दिवसको अवसर पारेर हरेक वर्ष घोषणा हुँदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस वर्ष भक्तपुरका विशिष्ट योगदान गरेका व्यक्तिहरुसमेत विभूषित हुने भएका छन् । गृह मन्त्रालयले विभूषित हुने ५९४ जनाको नामावली सार्वजनिक गर्दा भक्तपुरबाट...बाँकी

    चाँगुनारायणकाे बोजिनीस्थित ड्याममा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला

    बोजिनी ड्याममा डुबेर बेपत्ता एक युवकको मृत अवस्थामा शव फेला परेको छ । सोमबार दिउसो बेपत्ता उनको शव मंगलवार फेला परेको हो । साेमबार दिउसाे चाँगुनारायण ८ सुडालकाे बोजिनीस्थित पानी जमाइएकाे बोजिनी ड्याममा पौडी खेल्ने...बाँकी

    निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव : दर्जन बढी तस्विरमा हेर्नुस्

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जारी गरेको १७ बुंदे निषेधाज्ञाको भक्तपुरमा पूर्ण प्रभाव परेको पाइएको छ । सडकमा अत्यावश्यक बाहेकका सवारी साधन चलेका छैनन् भने मानिसहरुको आवतजावतमा पनि कडाई गरिएको पाइएको छ । निषेधाज्ञा...बाँकी

    चाँगुनारायणस्थित खोला तर्नेक्रममा स्ल्याबमा चिप्लिएर एक महिलाको मृत्यु

    चाँगुनारायण ८ सुडाल स्थित मुलसाँगु खोला तर्नेक्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ३२ वर्षिया महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा...बाँकी

    थिमिस्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा : ६० लाखको क्षती

    सबा ४ बजेदेखि मध्यपुर ठिमीको वडा नं. ६ निकोसेरा स्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा ठूलो भौतिक क्षती भएपनि मानवीय क्षती हुन पाएन । ब्लकको एकतले फाईबरले छाएको टहरोमा...बाँकी