News Portal

  • इस्लामको बाहुल्य राष्ट्र इराकमा पहिलोपटक कम्युनिस्ट सरकार

    नेपालवाल संवाददाताकाठमाडौँ, ११ जेठ
    ९९२ पटक
    काठमाडौँ, ११ जेठ

    इस्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको सरकार बनेसंगै मानिसहरुमा आशाको संचार भएको छ ।

    पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक सडकमा निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । विशाल विजय समारोहमा सधैं बुर्कामा देखिने इराकी महिलाहरु कम्युनिस्ट पार्टीको झण्डाले शरीर ढाकेर सडकमा निस्केका थिए ।

    इराकी कम्युनिष्ट पार्टी सायरौन गठबन्धन बनाएर चुनावमा होमिएको थियो । कम्युनिष्टको जीतले बिग्रेको बक्दादी प्रशाशानमा सुधार हुने त्यहाँका जनताले बिश्वास लिएका छन् ।

    पहिलो पटक बगदाद अन्तर्राष्ट्रिय क्रान्तिकारी गीतले गुञ्जयमान भएको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...