News Portal

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता
    २३६ पटक

    भक्तपुर, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ४ सय ९१ कोरोना सक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ को मोरङमा ६८ वर्षीय पुरुष, प्रदेश २ को सर्लाहीमा ७२ वर्षीया महिला र महोत्तरीमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ भने वागमति प्रदेशको काठमडौंमा ५७ वर्र्षीया महिला, ६० वर्षीय र ७० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, चितवनमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । यता, प्रदेश ५ को बाँकेमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ...

    निषेधाज्ञा खुलेसँगै थपिए कोरोना सङ्क्रमित , तेस्रो लहर आउनसक्ने चेतावनी

    निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको दर पनि बढेको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा...

    फेरी बढ्यो सुनचाँदीको मुल्य

    नेपाली बजारमा सुनचाँदीको मुल्य फेरी बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ...

    पुष्पलाल स्मृति दिवसको प्रवचन कार्यक्रममा प्रचण्ड माधव र विप्लवका नेता एकै ठाउमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्म आज...

    बिजुक्छेसंग उत्तर कोरियाली राजदुतले खोले आन्तरिक कुरा

    नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले आफ्नो देशको आणविक शक्तिबारे अवगत गराएका...