News Portal

  • दुर्गम स्थानमा उडेर पुग्न बन्याे ‘जेट सूट’

    भक्तपुर, १९ असाेज
    ५०२ पटक
    भक्तपुर, १९ असाेज

    हिँडेरै जानुपर्ने अप्ठ्यारो ठाउँमा अलपत्र वा बिरामी परेका व्यक्तिलाई उद्धार गर्न अब नयाँ उपाय उपलब्ध हुनसक्छ।

    यूकेमा ग्रेट नोर्थ एअर एम्बुलेन्स सर्भिसले जेट सूट प्रयोग गरी उद्धारकर्तालाई उडाएर बिरामी भएको ठाउँसम्म चाँडै पठाउने प्रविधिको परीक्षण गरेको छ।

    जीएनएएएस र ग्र्याभटी इन्डस्ट्रीजले एक वर्ष लामो छलफलपछि यूकेको लेक डिस्ट्रिक्टमा जेट सूटको परीक्षण उडान गरेका छन्।

    हिँडेर पुग्न २५ मिनेट लाग्ने ठाउँमा उद्धार र प्रारम्भिक उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू अब डेढ वा दुई मिनेटमै पुग्न सक्ने जीएनएएएसको भनाइ उद्घृत गर्दै बिबिसीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    देशभरका सबै वडा कमिटी गठन गर्न माओवादी केन्द्रको निर्देशन

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आज दुई निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

    त्रिविमा आंशिक शिक्षकको तालाबन्दी

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन् ।...

    सभामुखको पहलपछि सरकारी तलब भत्ता सरकारी बैंकबाट

    अब सांसदले तलबभत्ता सरकारी बैंकबाट पाउने भएका छन् । संसद सचिवालयले केही महिनायता पहल गरेर...

    नर्वे सेनामा नेपाली युवाको प्रवेश

    नेपालका ८ युवा नर्वे सेनामा भर्ती भएका छन् । नर्वे सेनामा नेपाली युवाको प्रवेश यो...

    पत्रकार मोहन बल्ललाई मातृशोक

    नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ ।...