News Portal

  • पछिल्लो २४ घण्टामा भक्तपुरमा थपिए १ सय ३५ कोरोना संक्रमित

    भक्तपुरपोस्ट संवाददाता
    ४२९ पटक

    भक्तपुर, २२ असोज । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशभर १८ हजार ४ सय ७३ जनाको परीक्षण गरिएको मध्ये ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो । डा.गौतमले आज थपिएका सँगै संक्रमित संख्या ९८ हजार ६ सय १७ पुगेको बताए ।

    आज देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित र होम आइसोलेसनमा १४ हजार ९ सय ९३ जना रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका घिमिरे सहसचिवमा सिफारिस

    निराजन nirajan ghimire

    भक्तपुर घर भएका उपसचिव निराजन घिमिरे सहसचिवमा बढुवा सिफारिस भएका छन् । सूर्यविनायक नगरपालिका वडा...

    धन र डनको राजनीति गर्नेलाई लखेट्न प्रचण्ड निर्देशनपछि महेश बस्नेत आक्रोशित

    राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेत...

    भक्तपुरका गैरसरकारी संस्थाले समेत ‘सूचना अधिकारी’ तोक्नुपर्ने

    CDO rudra sharma

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लास्थित गैरसरकारी कार्यालयहरुको सूचना सस्प्रेषणमा कडाइ गरेकी छन् ।...

    १६ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ,उत्साह र इमानदारिताका साथ काम गर्न निर्देशन

    शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ...

    भक्तपुरमा प्रचण्डले भने – ‘धन र डनको आडमा माओवादीलाई कमजोर पार्ने नसोचे हुन्छ’

    पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी धन र डन...