News Portal

  • विश्वभर कोरोना संक्रमित संख्या ३ करोड ७४ लाख नाघ्यो

    ११३२ पटक

    एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख संक्रमणमुक्त भइसकेका छन् ।

    अलिहेसम्म सबैभन्दा बढी अमेरिकामा ७९ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख १९ हजारको मृत्यु भएको छ ।

    भारतमा ७० लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये एक लाख ८ हजारको मृत्यु भइसकेको छ ।

    नेपालमा पनि संक्रमित संख्या एक लाख नाघिसकेको छ । एकै दिन हिजो ५ हजार संक्रमित थपिएका छन् । संक्रमणबाट मृतक संख्या ६ सय नाघेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...