News Portal

  • ट्रम्पका छोरालाई कोरोना सङ्क्रमण

    २३७ पटक

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिनएज छोरा बारोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको फस्र्ट लेडी मेलानिया ट्रम्पले जनाएका छन् ।

    यससँगै रिपब्लिकनतर्फका राष्ट्रपतिले आफ्नो चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कोरोना महामारीबाट ध्यान मोड्न झन् गाह्रो हुने जनाइएको छ ।

    आफू र राष्ट्रपति ट्रम्प दुई साताअघि कोरोना पोजिटिभ भएको लेख्दै फस्र्ट लेडी मेलानियाले एक विज्ञप्तिमा भनेकी छिन्, “स्वतः मेरो चिन्ता हाम्रो छोराबारे भयो ।”

    वासिङ्टनमा एक प्राइभेट विद्यालयमा अध्ययनरत १४ वर्षीय बारोनलाई कुनै लक्षण भने देखिएको छैन ।

    प्रतिकृया दिनुहोस्

    यि हुन् मंगलवारको मन्त्रिपरिषद् बैठकले गरेका ८ निर्णय

    काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ ।...

    शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

    काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्...

    माधव नेपाल र प्रचण्डबीच भेटवार्ता

    नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कोटेश्वर पुगेका...

    अनलाइन शिक्षणसम्बन्धी तालिम माग गरेमा विद्यालयलाई सोझै दिने सरकारी तयारी

      – १० लाख ९३ हजार बालबालिका अनलाइन कक्षामा – इच्छाशक्ति भएका सामुदायिक विद्यालयहरुले अनलाइनबाटै...

    भूवन र दीपाश्रीको सम्बन्ध चिसिएको चर्चा हल्ला मात्रै !

    सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला...