News Portal

  • ओली भेट्न चिनियाँ राजदूत पुगिन् बालुवाटार

    भक्तपुरपोस्ट संवाददाता
    ८१ पटक

    काठमाडौं, ३ मंसिर । प्रधानमन्त्रीलाई भेट्न चिनियाँ राजदूत हाउ यान्छी बालुवाटार पुगेकी छिन् ।

    राजदूत यान्छी मंगलबार राति प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको उच्च स्रोतले जनाएको छ ।

    नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र राजदूत यान्छीबीचको भेटवार्ताको एजेण्डा केही नखुलाइएको छैन ।

    नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावपछि थप गम्भीर मोडमा नेकपा पुगेको भनिएको बेला राजदूत यान्त्री प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    अपाङ्गता दिवसकाे अवसर पारेर ‘अटिजमलाई पहिचान दिलाउने’ सहसचिव पाण्डे सम्मानित

    ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागिहामी सबैको प्रतिबद्धता’...

    भक्तपुर प्रहरीद्वारा दुई पाकेटमार रंगेहात पक्राउ

    भक्तपुरमा दुई पाकेटमार रंगेहात पक्राउ परेका छन् । पकेटमारीको पैसा सहित उनीहरुलाई भक्तपुर प्रहरीले पक्राउ...

    कोभिड-१९ खोप यसै साताबाट : यो कस्तो खोप हो?

    यूके फाइजर/बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ। ब्रिटिश...

    बरिष्ठ नेता पौडेल पक्राउले बनायो काँग्रेसलाई बलियो

    सरकारका कारण नेपाली कांग्रेसका नेताहरु एकमत भएका छन् । फरक मत राख्ने गुटका नेताहरु एकमत...

    पद दुरुपयोगको आरोपमा नेपाल प्रहरीका २ एसपीसहित ४ निलम्बित

    पदको दुरुपयोग गरी अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका २ एसपी सहित ४ जना निलम्बनमा परेका...