News Portal

  • उत्तरी टिग्रेको राजधानीलाई नियन्त्रणमा लिएको इथियोपियाली प्रधानमन्त्रीको दाबी

    ५९३ पटक

    एजेन्सी । इथियोपियाका प्रधानमन्त्री अविय अहमदले उत्तरी टिग्रे क्षेत्रको क्षेत्रीय राजधानीलाई सरकारी फौजले पूर्ण नियन्त्रणमा लिएको दाबी गरेका छन्। योसँगै सेनाले टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टिपीएलएफ) ले कब्जामा लिएका हजारौं सेनालाई मुक्त गरेको छ ।

    अहमदले टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टिपीएलएफ) विरुद्धको कारबाहीमा विजय प्राप्त गरेको बताएका हुन् ।

    तर फ्रन्टका नेताहरुले भने आत्मनिर्णयको अधिकारका लागि अन्तिम समयसम्म लड्ने जनाएका छन्। इथियोपियाको सेनाले टिग्रे लिबरेशन फ्रन्टविरुद्ध थालेको कारबाहीमा सयौं मानिस मारिएका छन् भने हजारौं विस्थापित भएका छन् ।

    इथिपोयाली सेनाको उत्तरी मुख्यालयमा आक्रमण गरेको भन्दै सरकारले गत महिना क्षेत्रीय पार्टी (टिपीएलएफ) विरुद्ध कारबाही थालेको थियो ।

    प्रतिकृया दिनुहोस्

    नेपाल – भारत साहित्य दोस्रो महोत्सवको लागि बैठक सम्पन्न

    काठमाडौं । नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव...

    महिला सशक्तीकरणमा लायन्स

    काठमाडौं, सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत...

    बिग्रेको बाटोका कारण बाल्कोटमा ट्र्याक्टर चालकको ज्यान गयो : प्रहरी

    भक्तपुरको सूर्यविनायक- २ बालकोटस्थित महेन्द्र शान्ति स्कूलबाट चारदोबाटो तर्फ आउदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा चालकको...

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात्...

    मानवीय आस्थामा नयाँ कार्यसमिति

    भक्तपुरमा क्रियाशील गैरसरकारी संस्था मानवीय आस्था नेपालको छैठौं साधारण सभा सम्पन्न भएको छ । आइतबार...