एयर इन्डियाको एक फ्लाइट सोमबार बिहान सान फ्रान्सिस्कोबाट बेंगलुरु पुग्यो । यो उडान धेरै मानेमा विशेष थियो, किनकी एयरपोर्टमा उत्रने वित्तिकै विमानले इतिहास बनायो । यस उडान ९एआई–१७६० का सबै पाइलटहरु महिला थिए । उनीहरूले...बाँकी
अफगानिस्तान सरकारले चीनका १० गुप्तचरहरूलाई गुपचुप माफी दिएको छ । उनीहरूलाई चार्टर्ड विमानबाट चीन लगिएको छ । यी चिनियाँ गुप्तचरहरूलाई अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी सेल चलाएको आरोपमा पक्राउ गरिएको थियो । सबै गुप्तचरहरू चीनको गुप्तचर...बाँकी
इस्लामाबाद । पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ...बाँकी
एजेन्सी । उत्तरपश्चिमी नाइजेरियामा १ सय १० जना किसानको आमहत्या गरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सुरुमा ४३ जना मारिएको बताइए पनि पछि मृतकको संख्या १ सय १० रहेको जनाइएको हो । नाइजेरियाको द्वन्द्वप्रभावित बोर्नो...बाँकी
Nigeria
एजेन्सी । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज गरिदिएको छ । निर्वाचन नतिजा उल्ट्याउने मनसाय राख्दै दायर निवेदनमा पर्याप्त प्रमाण नपुगेको भन्दै अदालतले निवेदन खारेज गरेको...बाँकी
trump
एजेन्सी । इथियोपियाका प्रधानमन्त्री अविय अहमदले उत्तरी टिग्रे क्षेत्रको क्षेत्रीय राजधानीलाई सरकारी फौजले पूर्ण नियन्त्रणमा लिएको दाबी गरेका छन्। योसँगै सेनाले टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टिपीएलएफ) ले कब्जामा लिएका हजारौं सेनालाई मुक्त गरेको छ ।...बाँकी
एजेन्सी । महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको निधन भएको हो। अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार उनको निधन भएको हो । हृदय घातका कारण म्यारमडोनाको आफ्नै घरमा...बाँकी
एजेन्सी । अमेरिकी नागरिकले आगामी डिसेम्बर ११ देखि कोभिड–१९ खोप पाउने भएका छन् । कोरोना भाइरसविरुद्धको खोप कार्यक्रमका प्रमुख डा.मोन्सेफ सलोईले खोपको स्वीकृति प्राप्त गरेको २४ घण्टाभित्र यसलाई खोप केन्द्रमा पु¥याउने योजना बनाएको बताए ।...बाँकी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ठूलो छोरा डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको छ। ४२ वर्षीय ट्रम्पमा यसै साताको सुरुमा संक्रमण पुष्टिपछि क्वारेन्टाइनमा बसेका छन् । उनमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र कोभिड प्रोटोकलको...बाँकी
एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ६७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ५ करोड ६७ लाख ५४ हजार ६ सय ६९ पुगेको हो । हालसम्म १३ लाख...बाँकी